संखुवासभामा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

संखुवासभामा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभामा ट्याक्टरबाट लडेर आज एक जनाको मृत्यु भएको छ । चैनपुर नगरपालिका–५ की २१ बर्षीया पेम्बा ल्मु शर्पाको ट्याक्टरबाट लडेर मृत्यु भएको हो । बिहान साढे ७ बजे डाँगीगाँउबाट चैनपुरतर्फ आउँदै गरेको को.२ त.५३०८ नम्बरको ट्याक्टरबाट लडेर शेर्पा घाईते भएकी थिईन । घाईते शेर्पालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्या...
मोरङको सुनवर्सीमा चट्याङ लागेर महिलाको मृत्यु

मोरङको सुनवर्सीमा चट्याङ लागेर महिलाको मृत्यु

मोरङ । मोरङको सुनवर्सीमा आज दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बर्षासँगै परेको चट्याङले लाग्दा सुनवर्सी–६ तालगाछीकी ३० बर्षीया निरुतुकुमारी दासको मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो करिव १२ बजे बारीबाट मकै लिएर घर आउदै गर्दा चट्याङ लागेर उनी गंभीर घाईते भएकी थिईन् । घाईते दासलाई उपचारका लागि लैजादै गर्दा दिउँसो साढे १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
धरानमा छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

धरानमा छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

धरान । धरानमा छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । १४ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३८ बर्षीय बाबुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनले गत शुक्रबार बिहान ७ बजे आफ्नै छोरीलाई बलात्कार गरेको आरोप छ । घटनाको जानकारी पाएपछि बाबुलाई नियन्त्रणमा लिएर कारबाही प्रकृया अघि बढाईएको धरानका प्रहरी निरीक्षक हेमराज ओलीले संगालोखबरलाई बताए । उनीबिरुद्ध ...
बाँकेमा माईक्रोबस दुर्घटना हुँदा १२ जनाको मृत्यु, २१ घाईते

बाँकेमा माईक्रोबस दुर्घटना हुँदा १२ जनाको मृत्यु, २१ घाईते

बाँके । बाँकेमा गएराती माईक्रोबस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २१ जना घाईते भएका छन् । नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना.५ ख.५९९५ नम्बरको फोर्स माईक्रोबस राप्ती सोनारी गाउँपालिका–२ स्थित ठुरिया जंगलमा गएराती करिव साँढे १२ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी ११ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको बाँकेका प्रहरी निरीक्षक हृदय सापकोटाले संगालोखबरलाई ब...
बिश्रान्तिका वृद्धवृद्धाको निःशुल्क आँखा जाँच

बिश्रान्तिका वृद्धवृद्धाको निःशुल्क आँखा जाँच

धनकुटा । धनकुटाको मुलघाट स्थित विश्रान्ति वृद्धाश्रमका जेष्ठ नागरिकहरूको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति संघ धनकुटा, डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पतालले शिविर सञ्चालन गरी वृद्धवद्धाहरुको आँखा जाँच गरेको हो । शिविरमा वृद्धाश्रमका ४६ जना वृद्धवृद्धाको आँखा जाँच गरिएको नेत्रज्योति संघका अध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिए । आँखा शिविरमा ६५ देखि ९९ बर्षसम्मका वृद्धवृद्धाले सेवा ...
२०७७ जेष्ठ १९ गते सोमबार/आजको राशिफल

२०७७ जेष्ठ १९ गते सोमबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ १९ गते सोमबार ई. सं. २०२० जुन १, नेपाल सम्बत ११४० तछलाथ्व दशमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, ज्येष्ठ शुक्ल दशमी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, सिद्दि योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः९ बजे, सूर्यास्त साँझ ०६ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनस...
धनकुटामा कोरोना परीक्षण गर्ने प्रयोगशाला राख्न पहल गरिदै, स्वास्थ्यमन्त्री सकारात्मक

धनकुटामा कोरोना परीक्षण गर्ने प्रयोगशाला राख्न पहल गरिदै, स्वास्थ्यमन्त्री सकारात्मक

धनकुटा । कोरोना भाईरस परीक्षण गर्ने प्रयोगशाला धनकुटामा बनाउँन पहल थालिएको छ । धनकुटासहित भोजपुर, तेह्रथुम र संखुवासभा जिल्लाबासीलाई सहजताका लागि पीसीआर परीक्षण गर्ने प्रयोगशाला सञ्चालन गर्न पहल थालिएको हो । धनकुटामा पीसीआर मेसिन ल्याउँने बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग कुरा भएको सांसद राजेन्द्र राईले जानकारी दिए । ‘धनकुटासहित छिमेकी चार जिल्लालाई सहजताका लागि धनकुटामा पी...
धनकुटाका सांसद राईको माग : गाँजा खेतिलाई कानुनी मान्यता दिनुपर्छ (भिडियोसहित)

धनकुटाका सांसद राईको माग : गाँजा खेतिलाई कानुनी मान्यता दिनुपर्छ (भिडियोसहित)

काठमाडौं । धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले गाँजा खेतिलाई कानुनी मान्यता दिन माग गरेका छन् । आईतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले कानुनी मान्यता दिएर गाँजा खेतिमा कृषकहरुलाई प्रोत्साहन गर्न माग गरेका हुन् । धनकुटाका जनतालाई सबैभन्दा सजिलो र राम्रो गाँजा खेति रहेको भन्दै उनले गाँजा खेतिलाई कानुनी मान्यता दिन सकेमा धनकुटाबासी धनी बन्ने जिकिर गरे । ‘अ...
नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

काठमाडौं । आईतबारसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या ८ पुगेको छ । कोरोना संक्रमणका कारण शनिवार दैलेखका एक जना पुरुष र आईतबार बिहान बाजुराकी दुई बर्षीया बालिकाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि कोरोना संक्रमणका कारण सिन्धुपाल्चोक, बाँके, गुल्मी, ललितपुर, बारा र अर्घाखाँचीमा एक/एक जनाको मृत्यु भएको पुष्टि भएको छ । आईतबार थप १६६ जनामा कोरोना संक्रमण...
थप १६६ जनामा कोरोना संक्रमण पुष्टि

थप १६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आईतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आईतबार झापाका ४ जना र मोरङका १ जनामा संक्रमण पुष्टि भएको छ । सर्लाहीका १० जना, धनुषाका २१ जना, रौतहटका २९ जना, कपिलबस्तुका ५ जना, कैलालीका ३ जना, सप्तरीका १२ जना, नेपालगन्जका ४ जना, बाँकेका ४ जना र सुर्खेतका १ जनामा कोरोना संक्रमण दे...
मोरङमा चार्टर्ड एकाउन्टेण्ट संघको नेतृत्व परिवर्तन

मोरङमा चार्टर्ड एकाउन्टेण्ट संघको नेतृत्व परिवर्तन

बिराटनगर । नेपाल चार्टर्ड एकाउन्टेण्ट संघ मोरङको नेतृत्व परिवर्तन भएको छ । लकडाउनका कारण अनलाईनमार्फत बसेको चार्टर्ड एकाउन्टेण्टहरुको बैठकले अस्वानी बन्सालको संयोजकत्वमा ८ सदस्यीय जिल्ला कार्य समिति निर्माण गरेको हो । समितिको महासचिवमा मनोज अधिकारी र कोषाध्यक्षमा तीर्थ यादव चयन भएका छन् । त्यस्तैगरी सदस्यहरुमा अमिर न्यौपाने, सन्जय बन्साल, अनिल प्रसाई, रुपा अग्रवाल र किन्जल पोखरेल सर्वसम्मत चयन ...
राहत वितरणमा जाँदा दुर्घटनामा परेकी नेकपा नेतृको उपचारका क्रममा मृत्यु

राहत वितरणमा जाँदा दुर्घटनामा परेकी नेकपा नेतृको उपचारका क्रममा मृत्यु

बिराटनगर । मोरङको सुन्दरहरैंचामा लकडाउन प्रभावितलाई राहत वितरणका लागि जाँने क्रममा दुर्घटनामा परेकी नेकपा सुन्दरहरैंचा नगर कमिटि सदस्य अनिता न्यौपाने (रञ्जु) को उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाईते भएपछि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत न्यौपानेको गएराती मृत्यु भएको प्रहरीले जनाएको छ । सुन्दरहरैंचा–१० त्रिवेणी टोलकी ४० बर्षीया न्यौपाने राहत वितरणका लागि जाने क्रममा बैशाख...
२०७७ जेष्ठ १८ गते आइतबार/आजको राशिफल

२०७७ जेष्ठ १८ गते आइतबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ १८ गते आइतबार ई. सं. २०२० मे ३१, नेपाल सम्बत ११४० तछलाथ्व नवमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ शुक्ल नवमी, चन्द्रमा सिंह राशिमा, उतर फाल्गुनी नक्षत्र, वज्र योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः९ बजे, सूर्यास्त साँझ ०६ः५५ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्...
जेठ ३२ सम्म लकडाउन थप्ने निर्णय

जेठ ३२ सम्म लकडाउन थप्ने निर्णय

काठमाडौं । जेठ ३२ गतेसम्म लकडाउन थपिएको छ । शनिवार साँझ सम्पन्न मन्त्रीपरिषद् बैठकले लकडाउन १२ दिन लम्ब्याउँने निर्णय गरेको हो । नेपालमा दोस्रो कोरोना संक्रमित फेला परेपछि चैत ११ गतेबाट लकडाउन सुरु गरिएको हो । त्यसयता पटक–पटक लकडाउनको म्याद थपिदै आएको छ । पछिल्लो पटक जेठ २० गतेसम्मका लागि लकडाउन तोकिएको थियो । तर, कोरोना संक्रमित थपिने क्रम बढ्दै गएकाले सरकारले लकडाउन लम्ब्याउँने निर्णय गरेको ह...
धनकुटाको जनज्योति सहकारीले गर्दियो ३३ पत्रकारको कोरोना बीमा

धनकुटाको जनज्योति सहकारीले गर्दियो ३३ पत्रकारको कोरोना बीमा

धनकुटा । धनकुटा–६ स्थित जनज्योति बचत तथा ऋण सहकारी सस्थाले जिल्लाका क्रियासिल पत्रकारहरुको कोरोना बीमा गरेको छ । पत्रकार महासंघसँगको समन्वयमा धनकुटाका क्रियासिल ३३ पत्रकारहरुको एनएलजी इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको हो । पत्रकारहरुको बीमा गरेर शनिवार सहकारीका अध्यक्ष बिकास घिमिरेले पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राईलाई बीमा अभिलेख हस्तान्तरण गरेका छन् । कोरोनाको महामारी फैलिरहेका बेला पत...
प्रदेश १ का ९ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या १६०

प्रदेश १ का ९ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या १६०

बिराटनगर । शनिवार संखुवासभामा कोरोना संक्रमित भेटिएसँगै प्रदेश नं.१ मा कोरोना संक्रमण फैलिएका जिल्लाको संख्या ९ पुगेको छ । बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संखुवासभाको खाँदबारीका २३ बर्षीय पुरुष र पाँचखपनका २२ बर्षीय पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संखुवासभाका दुई र झापाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोन...
नेपालमा २१९ जनाले जिते कोरोना

नेपालमा २१९ जनाले जिते कोरोना

काठमाडौं । शनिवार थप १३ जना कोरोनामुक्त भएका छन् । टेकु अस्पतालको आईसोलेशनमा रहेका काठमाडौंको बुढानिलकण्ठ र टोखाका २ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै बलम्बुस्थित कोभिड युनिफाइड अस्पतालबाट ९ जना डिस्चार्ज भएर घर फर्किएका छन् । अछाम घर भई बाँकेमा बस्दै आएका पुरुष पनि डिस्चार्ज भएका छन् भने रुकुम घर भई ललितपुर रहदै आएका पुरुष पनि निको भएर डिस्चार्ज भएको स्वास्थ्...
थप १८९ जनामा कोरोना संक्रमण पुष्टि

थप १८९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । शनिवार थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संखुवासभा, झापा, सिरहा, सप्तरी, कपिलबस्तु लगायत जिल्लामा संक्रमित थपिएका हुन् । कपिलबस्तुका थप १०९ जनामा संक्रमण पुष्टि भएको छ । सर्लाहीका १७ जना, दैलेखका १४ जना, सिरहाका ११ जना, धनुषाका ७ जना, रौतहटका ६ जना र दाङका ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै संखुवासभामा दुई जना, झापामा १ जना, पर्सामा २ जना, ललितपुरमा १ जना र बारामा १ जन...
ईलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ईलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ईलाम । ईलाममा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् । ढुंगा लिन जाँदै गरेको मे.१ त.४१०३ नम्बरको ट्याक्टर दिउँसो करिव २ बजे ईलाम साखेजुङ स्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक ईलाम नगरपालिका–१ साकेजुङका ३२ बर्षीय योगेश मगरको मृत्यु भएको हो । ट्याक्टर पल्टिँदा चालक मगर गम्भिर घाईते भएका थिए । उपचारका लागि लैजादै गर्दा उनको ...
सुनसरीको बराहक्षेत्रमा युवाको हत्या, दुई जना पक्राउ

सुनसरीको बराहक्षेत्रमा युवाको हत्या, दुई जना पक्राउ

सुनसरी । सुनसरीको बारहक्षेत्र–३ बाङ्गेका कमल राईको हत्या भएको छ । स्थानीय ईक्राही जमुनाकित्ता स्थित प्लटिङ गरिएको जग्गामा हत्या गरेर फालिएको अवस्थामा ३७ बर्षीय राईको शव फेला परेको प्रहरीले जनाएको छ । राईको शरिर तथा टाँउकोमा चोट छ । मृत्यु शंकास्पद देखिएपछि अनुसन्धान थालेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकाल्दै हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ । राईको हत्यामा संलग्न भएको अरोपमा बराहक्...
धनकुटाका लागि २ अर्ब २७ करोड बजेट बिनियोजन, यस्तो छ सात तहको विवरण

धनकुटाका लागि २ अर्ब २७ करोड बजेट बिनियोजन, यस्तो छ सात तहको विवरण

धनकुटा । संघीय सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ मा धनकुटाका लागि २ अर्ब २७ करोड ६५ लाख बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको बजेटमा जिल्लाका तीन नगरपालिकालाई १ अर्ब १२ करोड १० लाख र चार गाउँपालिकालाई १ अर्ब १५ करोड ५५ लाख बजेट छुट्याईएको हो । जसमध्ये सबैभन्दा बढी धनकुटा नगरपालिकालाई ४५ करोड ३५ लाख बजेट तोकिएको छ भने सबैभन्दा कम सहिदभू...
२०७७ जेष्ठ १७ गते शनिबार/आजको राशिफल

२०७७ जेष्ठ १७ गते शनिबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ १७ गते शनिबार ई. सं. २०२० मे ३०, नेपाल सम्बत ११४० तछलाथ्व अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गृष्म ऋतु, ज्येष्ठ शुक्ल अष्टमी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, हर्षण योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः९ बजे, सूर्यास्त साँझ ०६ः५५ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको...
धनकुटाका थप १८३ को रिपोर्ट नेगेटिभ

धनकुटाका थप १८३ को रिपोर्ट नेगेटिभ

धनकुटा । धनकुटाका थप १८३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण नभएको पाईएको हो । संक्रमितको क्लोज कन्ट्राक्ट लिष्टमा भएका र फन्टलाईनमा काम गर्नेहरुको गत मंगलबार स्वाब संकलन गरेर परीक्षणका लागि पठाईएको थियो । शुक्रबार उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका सूचना अधिकारी राजन पोखरेलले संगालोखबरलाई...
नेपालमा कोरोनाका कारण मृत्यु हुँनेको संख्या ६ पुग्यो

नेपालमा कोरोनाका कारण मृत्यु हुँनेको संख्या ६ पुग्यो

काठमाडौँ । कोरोना संक्रमणका कारण अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ का ३५ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका कारण उनको मृत्यु भएको पुष्टि गरेको हो । नियमित पत्रकार सम्मेलनमा शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोना संक्रमणका कारण उनको मृत्यु भएको पुष्टि गर्दै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या...
थप १७० जनामा कोरोना संक्रमण पुष्टि

थप १७० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापामा २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कपिलबस्तुमा ४७ जना, रौटहटमा ५६ जना, बाँकेमा १० जनामा संक्रमण पुष्टि भएको छ । सप्तरीमा ४ जना, बारामा ४ जना, पर्सामा ५ जना, सर्लाहीमा ५ जना, म्याग्दीमा १ जना, नवलपरासीमा २ जना...
ताप्लेजुङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ताप्लेजुङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिराटनगरबाट सानिमा हाइड्रो पावरको सामाग्री लिएर ताप्लेजुङतर्फ जाँदै गरेको ना.६ ख.८२६२ नम्बरको ट्रक फुङलिङ–९ कटहरेमा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्रक चालक बाह्रदशी गाउँपालिका–६ का २९ बर्षीय ज्ञान बहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार साँझ करिव ५ बजे अनियन्त्रित भई ट्रक पल्टिँदा चालक तामाङ ...
मृतक पाँच जनाकै टाउकोमा चोट

मृतक पाँच जनाकै टाउकोमा चोट

जाजरकोट । रुकुमपश्चिमको चौरजहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउको चोट देखिएको छ। बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो। बेपताको खोजी र उद्धारमा खटिएका स्थानीयले फेला परेका सबै शवमा टाउकोमा चोट रहेको बताएका छन्। घटनामा बेपत्ता भएका थप एकजना बिहीबार मृत अवस्थामा फेला परेका छन्। भेरी नगरपालिका ४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर जिल्ला...
२०७७ जेष्ठ १६ गते शुक्रबार/आजको राशिफल

२०७७ जेष्ठ १६ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ १६ गते शुक्रबार ई. सं. २०२० मे २९, नेपाल सम्बत ११४० तछलाथ्व सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ शुक्ल सप्तमी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, ब्याघात योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः९ बजे, सूर्यास्त साँझ ०६ः५४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै द...
धनकुटामा दीप प्रज्वलन गरेर मनाइयो गणतन्त्र दिवस

धनकुटामा दीप प्रज्वलन गरेर मनाइयो गणतन्त्र दिवस

धनकुटा । गणतन्त्र दिवसको अवसरमा बिहिबार साँझ धनकुटामा दीप प्रज्वलन गरिएको छ । उद्योग बाणिज्य संघको अगुवाईमा धनकुटा बजारको हुलाकटोल स्थित ग्रिनपार्क र हिले स्थित बुद्धचौकमा दीप प्रज्वलन गरिएको हो । लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गरी मुलुकलाई आर्थिक समृद्ध बनाउँन शुभकामना आदान–प्रदान गर्दै दीपावली गरिएको उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष बिजय सन्तोषी राईले जानकारी दिए । दीप प्रज्वलनका क्रम...
लमजुङमा अलपत्र परेका धनकुटेलीको उद्धार

लमजुङमा अलपत्र परेका धनकुटेलीको उद्धार

धनकुटा । लमजुङमा अलपत्र परेका धनकुटेलीलाई उद्धार गरेर जिल्ला ल्याईएको छ । मजदुरीका लागि लमजुङ पुगेका जिल्लाको चौबिसे गाउँपालिका–२ मुढेवासका ८ जनालाई उद्धार गरेर धनकुटा ल्याईएको हो । कामको सिलसिलामा मुढेवासका युवाहरु केही महिना अघि लमजुङ पुगेका थिए । लकडाउनका कारण कामबिहिन भएर अलपत्र परेको थाहा पाएपछि लमजुङको सुन्दरबजार नगरपालिकासँग समन्वय गरेर उनीहरुलाई ल्याईएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन...
बेलबारीमा आमाको हत्या गरी छोराले गरे आत्महत्या

बेलबारीमा आमाको हत्या गरी छोराले गरे आत्महत्या

मोरङ । मोरङको बेलबारीमा आज एक युवाले आमाको हत्या गरी घाँटी रेटेर आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका–४ बुधबारेका ३१ वर्षीय जीवन लिम्बूले ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको हत्या गरेर आफुले पनि आत्महत्या गरेका हुन् । जीवनले ईटा प्रहार गरी आमाको हत्या गरेको बेलबारी प्रहरीले जनाएको छ । छोराले हानेको ईटाले लागेर देवीकुमारीको घटनास्थलमै मृत्यु भएको हो । आमाको मृत्यु भएपछि उनले आफै घाँटी रेटेर आत...
error: Content is protected !!