- संगालोखबर सम्बाददाता

काठमाडौं । आईतबारसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या ८ पुगेको छ । कोरोना संक्रमणका कारण शनिवार दैलेखका एक जना पुरुष र आईतबार बिहान बाजुराकी दुई बर्षीया बालिकाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

यसअघि कोरोना संक्रमणका कारण सिन्धुपाल्चोक, बाँके, गुल्मी, ललितपुर, बारा र अर्घाखाँचीमा एक/एक जनाको मृत्यु भएको पुष्टि भएको छ । आईतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!