नौ महिनापछि लाइसेन्स खुलाइदै
काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा प्रक्रिया सुरु हुँने भएको छ । नौ महिना अघिदेखि बन्द रहेको लाइसेन्सको परीक्षा प्रक्रिया अब स्वास्थ्य सावधानी अपनाउँदै सुरु गर्ने तयारी गरिएको हो ।
कोरोनाका कारण गत ११ चैतदेखि सरकारले लकडाउन गरेपछि यातायात व्यवस्था विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो । गत असारदेखि कार्यालय खोलेर सवारी दर्ता र नवीकरण लगायत सेवा ...

























