संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

तेह्रथुम । तेह्रथुममा भीरबाट लड्दा एक जनाको मृत्यु भएको छ । गएराती करिव ८ बजे अर्थुङगे भीरबाट लड्दा आठराई गाउँपालिकामा–५ होडाका ५० बर्षीय बिजय कुमार राईको मृत्यु भएको हो ।

स्थानीय ५० बर्षीय आँखा नदेख्ने धामी केशर बहादुर राईलाई आफ्नो घरमा धामी बसाउनका लागि डोर्याएर ल्याउने क्रममा उनी अर्थुङगे भीरबाट खसेका थिए ।  करिव १०० मिटर तल खसेका राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!