सहिदभूमि गाउँपालिकाद्वारा जाडो छल्न १२ सय विद्यार्थीलाई स्वीटर प्रदान

सहिदभूमि गाउँपालिकाद्वारा जाडो छल्न १२ सय विद्यार्थीलाई स्वीटर प्रदान

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले जाडो छल्नका लागि १ हजार २ सय भन्दा बढी विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको विपन्नसँग अध्यक्ष कार्यक्रम अन्तरगत विद्यार्थीहरुका लागि स्वीटर प्रदान गरिएको हो । गाउँपालिका क्षेत्रमा रहेका विद्यालयका प्रद्यानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका प्रमुख तथा प्रतिनिधिलाई सोमवार एक कार्यक्रमकावीच १ हजार २ सय ७१ थान स्वीटर हस्तान्तरण...
२०७७ पुष २८ गते मंगलबारको राशिफल

२०७७ पुष २८ गते मंगलबारको राशिफल

बि.सं.२०७७ साल पुष २८ गते मंगलबार ई. सं. २०२१ जनवरी १२ नेपाल सम्बत ११४१ थिंलाथ्व चतुर्दशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण चतुर्दशी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र ७ः.५४ सम्म त्यसपछि उत्तरषाढा नक्षत्र, व्यागात योग ३ः ०० सम्म त्यसपछि हर्षण योग, शकुनी करण १२ः४१ सम्म त्यसपछि नाग करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ५ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चा...
प्रदेश १ का थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० हजार नाघ्यो

प्रदेश १ का थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० हजार नाघ्यो

विराटनगर । प्रदेश १ मा सोमवार १५ जना कोरोना संक्रमित थपिएका छन् । २७५ जनाको पीसीआर परीक्षण गर्दा मोरङ र झापामा ४/४, सुनसरीमा ३, इलाममा २ तथा धनकुटा र तेह्रथुममा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २, बेलबारी र रतुवामाईमा १/१ जना कोरोना संक्रमित थपिएका छन् । झापाको दमक, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । सुनसरी...
बेलबारीको धौती खोलामा सेल्फी पुल उद्घाटन

बेलबारीको धौती खोलामा सेल्फी पुल उद्घाटन

बेलबारी । मोरङको बेलबारी नगरपालिका–६ स्थित धैती खोलामा सेल्फी पुल उद्घाटन गरिएको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रमकाबीच रिवन काटेर र पुलमा गाडी गुडाएर उद्घाटन गरेका हुन् । ५ लाख ९७ हजार बराबरको लागतमा निर्माण भएको पुलमा बेलबारी नगरपालिकाले ५ लाख ३० हजार रकम उपलब्ध गराएको थियो भने स्थानीयले ६७ हजार बरावरको जनश्रमदान गरेका थिए । पुल नहुँदा ज्यान जोखिममा राखेर हिडनु पर...
मुक्तिनाथ बैंकको साधारण सभाः सेयरधनीलाई १५ प्रतिशत लाभांस वितरण गरिने

मुक्तिनाथ बैंकको साधारण सभाः सेयरधनीलाई १५ प्रतिशत लाभांस वितरण गरिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरामा भएको साधारण सभाले आर्थिक बर्ष २०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई ४.२५७४ प्रतिशत नगद लाभांस र ११.२५ प्रतिशत बोनस सेयरसहित १५.५०७४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, आर्थिक बर्ष ०७६/०७७ को वार्षिक प्रतिवेदन, ०७७/०७८ को लेखापरीक्षक नियुक्ति लगायत प्रस्तावहरु पनि साधारण सभाले पारित गरेको छ...
खेलकुद महासंघ मोरङमा गौतम

खेलकुद महासंघ मोरङमा गौतम

मोरङ । खेलकुद महासंघ मोरङको अध्यक्षमा सुजय गौतम चयन भएका छन् । गौतमको अध्यक्षतामा ४१ सदस्यीय खेलकुद महासंघ गठन गरिएको हो । महासंघको उपाध्यक्षमा हेमन्त सुवेदी, सचिवमा द्वारीका रेग्मी, सह–सचिवमा राम लिम्बु र कोषाध्यक्षमा गंगा चौधरी चयन भएका छन् । खेलकुद महांसघ नेकपाको भातृ संगठन हो । यसमा पूर्व एमाले हुँदादेखि नै माधब नेपाल समूहको बर्चश्व छ । माधब र दाहाल निकट मानिने खेलकुद क्षेत्र सम्बद्ध व्यक्त...
नेपालमा कोरोनाविरुद्धको खोप आउन किन हुँदैछ ढिलाइ ?

नेपालमा कोरोनाविरुद्धको खोप आउन किन हुँदैछ ढिलाइ ?

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप आयातका लागि सरकारले कूटनीतिक र प्राविधिक तयारी तीव्र बनाएको बताए पनि खोप आउनेबारे अन्योल देखिएको छ । कोभ्याक्स वा निजी क्षेत्रमध्ये कसले अघि ल्याउने अझै अन्योल छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुईदेखि आठ डिग्री सेन्डिग्रेडमा भण्डारण गर्न मिल्ने भ्याक्सिनलाई प्राथमिकतामा राखेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत खोप तथा बाल स्वास्थ्य शाखाका प्रमुख डा. झलक...
राष्ट्रपतीको बैशाखी टेकेर ओली तानाशाही बन्दैछन् : झाँक्री

राष्ट्रपतीको बैशाखी टेकेर ओली तानाशाही बन्दैछन् : झाँक्री

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रिय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र मदन भण्डारी फाउन्डेशनको जगमा राजनीतिलाई चिरस्थायी गर्न चाहेको बताएकी छन् । आइतबार विराटनगरमा आयोजित अनेरास्ववियू मोरङ जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रममा बोल्दै झाँक्रीले यस्तो बताएकी हुन् । प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई बैशाखीको रुपमा प्रयोग गरेको उनको आरोप छ । उनल...
२०७७ पुष २७ गते सोमबारको राशिफल

२०७७ पुष २७ गते सोमबारको राशिफल

बि.सं.२०७७ साल पुष २७ गते सोमबार ई. सं. २०२१ जनवरी ११ नेपाल सम्बत ११४१ थिंलाथ्व त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण त्रयोदशी, चन्द्रमा वृश्चिक राशिमा ९ः२६ त्यसपछि धनु, ज्येष्ठा नक्षत्र ९ः.२७ सम्म त्यसपछि मूल नक्षत्र, वृद्धि योग ८ः ५५ सम्म त्यसपछि व्यागात योग, वणिज करण २ः५३ सम्म त्यसपछि शकुनी करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ५ः२८ बजे हुनेछ ...
विराटनगरमा ओलीलाई व्याङ्ग्य गर्दै बयलगाडा प्रदर्शन (भिडियोसहित)

विराटनगरमा ओलीलाई व्याङ्ग्य गर्दै बयलगाडा प्रदर्शन (भिडियोसहित)

विराटनगर । संसद् विघटनको विरोधमा आन्दोलनरत नेकपाको प्रचण्ड–माधव नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज विराटनगरमा बयलगाडासहित प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गर्दै विद्यार्थीहरुले बयलगाढा चढेर प्रदर्शन गरेका हुन् । पहिले गणतन्त्र ल्याउछौं भन्नु बयलगाढा चढेर अमेरिका पुग्नुजस्तै भएको बताएका ओलीले नेपालमा गणतन्त्र स्थापनापछि अहिले त्यसका उपलव्धिलाई संकटमा पा...
सकियो राष्ट्रिय सभाको हिउँदे अधिवेशन

सकियो राष्ट्रिय सभाको हिउँदे अधिवेशन

काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आइतवार सकिएको छ । पुस १७ गतेबाट सुरु भएको अधिवेशन १० दिनको अवधिमा ४ पटक बैठक बसेर सकिएको हो । राष्ट्रपतिबाट जारी गरिएका ७ वटा अध्यादेश यसअवधिमा राष्ट्रियसभामा पेस भएका छन् । अधिवेशन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने प्रावधान भएकाले मन्त्रिपरिषद्को आइतबारको बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही बमोजिम राष...
संसद् विघटन विरुद्धको मुद्दा खारेज गर्नुपर्छ: प्रधानमन्त्री ओली

संसद् विघटन विरुद्धको मुद्दा खारेज गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विषयमा अदालतले हात हाल्न नहुने बताएका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभा विघटनको विषय राजनीतिक भएकाले यसमा अदालतले हात हाल्न नहुने बताएका हुन् । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा अदालतले खारेज गर्नुपर्ने उनको भनाई छ । ओलीले संसद् विघटनको मुद्दा संवैधानिक नभएर राजनीतिक भएकोले सर्वोच्चले खारेज गर्...
उदयपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

उदयपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

उदयपुर । उदयपुरबाट भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कटारी नगरपालिका–१३ मयाङ्खुका ४० बर्षीय प्रकाश कुमार राना मगरलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । जिल्लामा रहेका अबैध हात हतियार संकलन गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय कटारीबाट विशेष सुराकीका आधारमा खटिएको टोलीले मगरलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो । मगरले आफ्नै घरमा...
नोबेलमा छ जना बिरामीलाई निःशुल्क लगाइयो मुटुको भल्ब

नोबेलमा छ जना बिरामीलाई निःशुल्क लगाइयो मुटुको भल्ब

बिराटनगर । नोबेल शिक्षण अस्पतालमा ६ जना बिरामीलाई मुटुको भल्ब निःशुल्क लगाइएको छ । मोरङ, सुनसरी, झापा र उदयपुरका न्यून आर्थिक अवस्थाका दुई पुरुष र चार महिलालाई मुटुको भल्ब निःशुल्क लगाइएको हो । नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको पहलमा सिन्धु सर्जिकल कन्सन प्रा.लि.का सञ्चालक यज्ञ भण्डारीले ७ लाख २० हजार मूल्य बराबरको १० वटा भल्व निःशुल्क उपलब्ध गराएका थिए । भण्डारीमार्फत प्राप्त भएको भल्ब ...
धनकुटामा ट्याक्टरले किच्दा विद्यालय जाँदै गरेकी छात्राको मृत्यु

धनकुटामा ट्याक्टरले किच्दा विद्यालय जाँदै गरेकी छात्राको मृत्यु

धनकुटा । धनकुटा वजारमा आइतवार बिहान ट्याक्टरले किच्दा विद्यालय जाँदै गरेकी एक छात्राको मृत्यु भएको छ । धनकुटा–७ सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्वरको ट्याक्टरले किच्दा धनकुटा–८ पेलेकपाङ्गकी १५ बर्षीया रेविका आठपहरिया राईको घटनास्थलमै मृत्यु भएको हो । सिरवानीस्थित त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत रेविकालाई विद्यालय जाँदै गर्दा विहान करिब ९ः३० बजे ट्याक्टले किचेको हो । सोही विद्...
मोरङ र झापामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

मोरङ र झापामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

विराटनगर । मोरङ र झापा जिल्लाका तीन छुट्टाछुट्टै स्थानमा शनिवार सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–३ झिलमिले पुल नजिकै दिउँसो करिव १ बजे मे १ च ५३९६ नम्बरको पिकअप र मे २ प ६९८४ नम्बरको मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाइकल चालक झापाको अर्जुनधाराका ५३ बर्षीय छत्र बहादुर मगरको मृत्यु भएको । दुर्घटनामा गंभीर घाइते भएका मगरको बिर्तामोडस्थित बि.एण्ड.सी.अस्पताल...
विराटनगरमा बसभित्र एक युवा मृत फेला

विराटनगरमा बसभित्र एक युवा मृत फेला

विराटनगर । विराटनगरमा आज बिहान बस भित्र एक युवा मृत फेला परेका छन् । झापाको केरखा घर भएका २५ बर्षीय राज कुमार थापा मृत फेला परेको प्रहरीले जनाएको छ । बसपार्कमा मे १ ख ३३३३ नम्बरको यात्रुबाहक बसको सिटमा उनी मृत भेटिएका हुन् । उनको साथमा नेसनल किड्नी सेन्टरको विरामी पुर्जा फेला परेको छ । उनी मृगौलापीडित हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
धनकुटाको राजारानीले जित्यो संजोक स्मृति नकआउट फुटबलको उपाधि

धनकुटाको राजारानीले जित्यो संजोक स्मृति नकआउट फुटबलको उपाधि

मोरङ । धनकुटाको राजारानीस्थित रारा फुटबल क्लबले मोरङको बेलवारीमा सञ्चालित स्व. संजोक स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बेलबारी–३ स्थित प्रस्तावित बेलबारी रंगशालामा भएको फाइनलमा झापाको सताक्षीधाम स्पोटिङ क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै राजारानीले उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा राजारानीका बुद्ध चेम...
झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना

झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना

झापा । झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको हो । शिवसताक्षी नगरपालिका वडा नंम्बर ३ र ४ मा सोलार प्यानल राख्न प्रतिबिघा २० लाख रुपैयाँका दरले जग्गा खरिद गरिएको कम्पनीका अध्यक्ष एवं निवर्तमान संघीय ...
सर्वोच्चलाई प्रभावमा पार्ने प्रयासले न्याय सम्पादनमा अवरोध

सर्वोच्चलाई प्रभावमा पार्ने प्रयासले न्याय सम्पादनमा अवरोध

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भई संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको अवस्थामा न्यायालयबाट आउने सम्भावित फैसलाको विषयमा न्यायालयकै अवहेलना हुने गरी विभिन्न खाले टीका टिप्पणी, भनाइ र अभिव्यक्ति आउने क्रम बढेको छ । जसका कारण सर्वोच्चको न्यायसम्पादनमै गम्भीर अवरोध सिर्जना हुन सक्ने सम्भावना देखिएको छ । न्यायलाई नै प्रभावमा पार्ने गरी कार्यहरू बढिरहेकाले त्यस्तो का...
डाँडाबजारमा काँग्रेसको प्रदर्शन

डाँडाबजारमा काँग्रेसको प्रदर्शन

धनकुटा । संसद् विघटनको विरोधमा शनिवार नेपाली काँग्रेसले धनकुटाको डाँडाबजारमा प्रदर्शन गरेको छ । असंवैधानिक रुपमा संसद् विघटन गरिएको भन्दै काँग्रेस क्षेत्र नं.१ को आयोजनामा विरोध जुलुश प्रदर्शन गरिएको हो । डाँडाबजारको बसर्पाकबाट शुरु भएको जुलुशले बजारका विभिन्न भागको परिक्रमा गरेको थियो । बजार परिक्रमापछि आयोजित कोणसभालाई संवोधन गर्दै काँग्रेस जिल्ला सभापति अग्नी प्रसाद पौडेलले लोकतन्त्र र संविध...
२०७७ पुष २६ गते आइतबारको राशिफल

२०७७ पुष २६ गते आइतबारको राशिफल

बि.सं.२०७७ साल पुष २६ गते आइतबार ई. सं. २०२१ जनवरी १० नेपाल सम्बत ११४१ थिंलाथ्व द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण द्धादशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र ११ः.९ सम्म त्यसपछि ज्येष्ठा नक्षत्र, गण्ड योग १२ः ६ सम्म त्यसपछि वृद्धि योग, तैतल करण ५ः१५ सम्म त्यसपछि वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ५ः२८ बजे हुनेछ । आज जन्म लिने बच्च...
विराटनगरमा जनता समाजवादीको शक्ति प्रदर्शन, संसद् पुर्नस्थापनाको माग

विराटनगरमा जनता समाजवादीको शक्ति प्रदर्शन, संसद् पुर्नस्थापनाको माग

विराटनगर । प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै शनिबार विराटनगरमा जनता समाजवादी पार्टी नेपालले शक्ति प्रदर्शन गरेको छ । संसद् विघटनको विरोध गर्दै संसद् पुर्नस्थापनाको मागसहित जनता समाजवादीले शक्ति प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा पार्टीका नेता, कार्यकर्ताले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेज गर, सार्वभौम संसद पुर्नस्थापना गर, संविधानको रक्षा गर लगायत नारा लगाएका थिए । सयौं नेता कार...
आइसीयूमा उपचार गराएका कोरोना संक्रमितका परिवारलाई २५ हजार प्रदान

आइसीयूमा उपचार गराएका कोरोना संक्रमितका परिवारलाई २५ हजार प्रदान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले कोरोना संक्रमित भई आइसीयूमा उपचार गराएकी एक महिलाको परिवारलाई आर्थिक सहयोग गरेको छ । महालक्ष्मी–४ चानुवाकी कोरोना संक्रमित ४५ बर्षीया इन्द्रकुमारी विश्वकर्माको परिवारलाई उपचार सहायता स्वरुप २५ हजार प्रदान गरिएको हो । दमारस्थित चानुवा माध्यमिक विद्यालयको बार्षिकोत्सवका अवसरमा शनिवार आयोजित कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल र उपप्रमु...
पर्यटन विकासका लागि नीतिगत सुधार गरिन्छ: मन्त्री ढकाल

पर्यटन विकासका लागि नीतिगत सुधार गरिन्छ: मन्त्री ढकाल

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रलाई गतिशील बनाउँन नीतिगत सुधारका साथै प्रभावकारी योजना कार्यान्वयनलाई प्राथमिकता दिइने बताएका छन् । शनिबार मोरङ व्यापार संघ र उद्योग सङ्गठन मोरङले गरेको कार्यक्रममा बोल्दै मन्त्री ढकालले यस्तो बताएका हुन् । उनले पर्यटन क्षेत्रको विकास र सम्वद्र्धनका लागि नीतिगत हिसाबमा बाटो पहिचान हुने किसिमले आफुले काम गर्ने उल्...
विराटनगरमा उद्योगी, व्यापारी र उद्योग मन्त्रालयका सचिवबीच छलफल

विराटनगरमा उद्योगी, व्यापारी र उद्योग मन्त्रालयका सचिवबीच छलफल

विराटनगर । औद्योगिक क्षेत्रका विषयमा विराटनगरमा उद्योगी व्यवसायी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेबीच छलफल भएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयूक्त आयोजनामा छलफल कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उत्पादनशिल उद्योगलाई आवश्यक पर्ने विदेशी श्रमिकलाई स्वास्थ्य मापदण्ड पुरा गरी सहजरुपमा ल्याउने व्यवस्था गर...
ठगी गरेर फरार भएका साह १० महिनापछि पक्राउ

ठगी गरेर फरार भएका साह १० महिनापछि पक्राउ

उदयपुर । उदयपुरमा ठगी गरेर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ का २५ वर्षीय सुरेश गुप्ता साह छन् । उनले सार्वजनिक मुद्दामा पक्राउ परेका व्यक्तिलाई छुटाउँछु भन्दै पैसा लिएर ठगी गरेका थिए । जिल्ला अदालत उदयपुरको २०७६ फागुन २९ गतेको फैसलाले उनलाई ठगी मुद्दामा ११ महिना १२ दिन कैद सजाय तोकेको थियो । अदालतबाट फैसला भएर कैद तथा जरिवाना असुल उपर गनुपर्ने ...
फुट्न लागेको नेकपालाई जोगाउँन लागिपरे गौतम: देशव्यापी पुर्नएकता अभियान चाल्न आग्रह

फुट्न लागेको नेकपालाई जोगाउँन लागिपरे गौतम: देशव्यापी पुर्नएकता अभियान चाल्न आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा रहेका बेला उपाध्यक्ष बामदेव गौतमले नेताहरुबीच पुर्नमिलन गराउँने अभियान थालेका छन् । शनिवार बिहान अपिल पत्र जारी गर्दै उपाध्यक्ष गौतमले फुटको संघारबाट जोगाउँन देशव्यापी कार्यक्रम गर्न नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । ‘पार्टीको एकता जोगाउन वा पुर्र्नएकिकरण गर्ने उद्देश्य लिएर दुबै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकत...
धनकुटाका चार सांसदसहित सातै स्थानीय तहका प्रमुख र उपप्रमुख ओली क्याम्पमा

धनकुटाका चार सांसदसहित सातै स्थानीय तहका प्रमुख र उपप्रमुख ओली क्याम्पमा

धनकुटा । धनकुटाका चार सांसदसहित सातै स्थानीय तहका प्रमुख र उपप्रमुख नेकपाको केपी ओली समूहमा खुलेका छन् । ओली पक्षलाई समर्थन गर्दै उनीहरुले शुक्रवार सामुहिक ऐक्यवद्धता पत्र जारी गरेका छन् । पत्रमा निवर्तमान संघीय सांसद् राजेन्द्र राई, प्रदेश सांसदहरु निरन राई, इन्द्रमणी पराजुली र बीनादेवी राईले हस्ताक्षर गरेका छन् । यता, जिल्ला समन्वय समिति प्रमुखसहित सातै तहका प्रमुख र उपप्रमुख पनि ओली समूहमै ख...
२०७७ पुष २५ गते शनिबारको राशिफल

२०७७ पुष २५ गते शनिबारको राशिफल

बि.सं.२०७७ साल पुष २५ गते शनिबार ई. सं. २०२१ जनवरी ९ नेपाल सम्बत ११४१ थिंलाथ्व एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण एकादशी, चन्द्रमा तुला राशिमा ७ः१८ सम्म त्यसपछि वृश्चिक राशिमा, विशाखा नक्षत्र १२ः.५३ सम्म त्यसपछि अनुराधा नक्षत्र, शूल योग ३ः१८ सम्म त्यसपछि गण्ड योग, बव करण ८ः५३ सम्म त्यसपछि तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ५ः२७ बजे हुनेछ...
रेक्सओयल प्रयोग गर्दा धनकुटाका खड्गीले पाए टिभी उपहार

रेक्सओयल प्रयोग गर्दा धनकुटाका खड्गीले पाए टिभी उपहार

धनकुटा । मोटरसाइकल तथा स्कूटरमा रेक्सओयल इन्जिन आयल प्रयोग गरेवापत धनकुटाका वर्कसप व्यवसायी विकास खड्गीले उपहार स्वरुप टिभी पाएका छन् । रेक्सओयलका लागि नेपालको आधिकारीक विक्रेता एसके नेपाल एण्ड कम्पनीले व्यवसायी खड्गीलाई ४३ ईन्चको टिभी उपहार दिएको हो । धनकुटा–६ नासल चौक घर भएका खड्गीले धनकुटा–४ स्थित देव्रेवासमा विकास मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका छन् । वर्कसपमा सर्भिसिङका लागि आएका मोटरस...
error: Content is protected !!