प्रतिनिधि सभा विघटन संविधान समाप्त पार्ने खेल: महतो
विराटनगर । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने कार्य संविधान समाप्त पार्ने खेल भएको बताएका छन् । मंगलबार जनता समाजवादी पार्टीद्धारा विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महतोले नेकपाको ओली सरकारलाई पाँच बर्ष चलाउन जनताले मेन्डेट दिए पनि ओलीले सनकको भरमा संसद विघटन गरेको बताए । उन...





























