धनकुटाबाट यादवको चेतावनीः सर्वोच्चले संसद् पुर्नस्थापनाको विपक्षमा फैसला गरेमा मान्दैनौं
धनकुटा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले संसद् पुर्नस्थापनाको विपक्षमा फैसला गरेमा सर्वोच्चको फैसला नमान्ने चतावनी दिएका छन् । संसद् विघटनको विरोधमा आज जनता समाजवादी पार्टीले धनकुटामा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो चेतावनी दिएका हुन् ।
सर्वोच्चले संसद् पुर्नस्थापनाको विपक्षमा फैसला गरेमा त्यसलाई नमानेर जनताको अदालतले त्यसको विरोधमा संघर्ष ग...




























