प्रदेश १ मा थपिए ३५९ कोरोना संक्रमित, ६२३ संक्रमणमुक्त
विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३५९ जना कोरोना संक्रमित थपिएका छन् । ९६३ जनाको पीसीआर परीक्षण गर्दा १६५ महिला र १९४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १४८, मोरङमा १३१, सुनसरीमा ४७, धनकुटामा १२, उदयपुरमा ५, इलाममा ३, पाँचथर र संखुवासभामा २/२, ताप्लेजुङ,तेह्रथुम र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झाप...

























