एमालेको महाधिवेशनमा मोरङबाट ४६ प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी
विराटनगर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुने प्रतिनिधि छनोटका लागि मोरङबाट एक सय ४५ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा ६ र दलित एक गरि ७ वटा निर्वाचन क्षेत्रका निर्वाचन समितिमा महाधिवेशन प्रतिनिधिहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
२१ खुला, १५ महिला, ३ दलित र ७ युवासहित ४६ जना प्रतिनिधिका लागि प्रतिनिधिका लागि एक सय ४५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।...






























