सेती नदीमा डुबेर युवक बेपत्ता

सेती नदीमा डुबेर युवक बेपत्ता

डोटी । सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन् । प्रहरीका अनुसार शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका–३ का नरबहादुर तामाङ डुबेर बेपत्ता भएका हुन् । उनी सु–प–प्र–०१ ००१ ज–१५३४ नम्बरको कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए । कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायव निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए । उनका अनुसार तामाङ बेपत्ता भएको सूचना सोही कारमा स...
दाङको राजापुरमा २३ घरगोठ जले

दाङको राजापुरमा २३ घरगोठ जले

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी जनकबहादुर मल्लक अनुसार आगलागीबाट ८७ लाख ७५ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट विस्थापित भएका ९९ जनालाई नजिकैको आ–आफ्नो पाखो बारीमा बस्ने व्यवस्था मिलाएको उनले बताए ।
स्याङ्जामा किशोरको हत्या

स्याङ्जामा किशोरको हत्या

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१३ बायाँटारीमा चक्कुले घाँटी रेटेर किशोरको हत्या गरिएको छ ।दाङको राप्ती गाउाँपालिका–३ घर भई हाल बायाँटारीस्थित स्थानीय मुक्ति सारुको घरमा डेरा गरी बस्दै आएका २० वर्षीय आयुष चौधरीको हत्या भएको हो । प्रहरीका अनुसार राप्ती घर भई सोही घरमा डेरा गरी बस्दै आएका ३५ वर्षीय निमबहादुर घर्तीमगरले आइतबार राति चक्कुले घाँटीमा प्रहार गरेका थिए । घाइते चौधरीलाई उपचारका ला...
बैंकिङ कसुरमा जनप्रतिनिधि पक्राउ

बैंकिङ कसुरमा जनप्रतिनिधि पक्राउ

सिन्धुपाल्चोक । बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ याङ्लाकोटका वडाध्यक्ष रवि तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नक्कली सेवाग्राहीको भेषमा जिल्ला प्रहरी सिन्धुपाल्चोकबाट खटिएका प्रहरी निरीक्षक सञ्जिव यादवसहितको सुरक्षाकर्मीको टोलीले जुगल ५ ढाडेबाट तामाङलाई पक्राउ गरेको हो । उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतमा पेस गरेर आवश्यक कानुनी प्रक्रियामा पठाइएको प्रहरी निरीक्...
रौतहटमा गाँजासहित दम्पती पक्राउ

रौतहटमा गाँजासहित दम्पती पक्राउ

रौतहट । कटहरिया नगरपालिकाबाट प्रहरीले लागूऔषध गाँजासहित दम्पतीलाई शनिबार पक्राउ गरेको छ । साढे १० किलो ५ सय ग्राम गाँजासहित बाराको निजगढ–१ बस्ने ४२ वर्षीय अनन्त बराइली, उनकी श्रीमती ३५ वर्षीया मञ्जु बराइलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । छेदीचोक अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले कटहरिया–२ मा प्र।२–०३–००१ ह–३१५ नम्बरको अटोरिक्सा रोकेर जाँच गर्नेक्रममा चालक बस्ने सिट मुनी रातो रङको प्लास...
error: Content is protected !!