चिया उद्गमस्थल इलाममा हुँदै अन्तर्राष्ट्रिय चिया महोत्सव
इलाम । चिया खेती र बजार प्रवर्द्धन गर्ने उद्देश्यले यसको उद्गमस्थल इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव आयोजना गरिने भएको छ । इलाम नगरपालिकाको आयोजनामा जेठ २६ देखि २८ गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।
आयोजक समिति संयोजक एवं इलाम नगरपालिका प्रमुख केदार थापाका अनुसार नेपाली चियाको बजार विस्तारका साथै चिया पर्यटनलाई समेत बढावा दिन महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा नेपाल पर्यटन बोर्डको ...































