झापामा भएको दुर्घटनामा एकजनाको मृत्यु
झापा । झापाको मेचीनगर नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१२ कालीझोडामा दुईवटा मोटरसाइकल जुधेर भएको दुर्घटनामा शनिवार एकजनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिर्तामोडबाट चारआली जाँदै गरेको प्र–१–०१–०१४ प ८७८२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको मे ११ प २०२८ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए । मोटरसाइकल जुधेपछि ८७८२ नम्बर मोटरसाइकलका चालक भद्...





























