एमाले केन्द्रिय कमिटीमा पुगे प्रदेश १ का ४० नेता (नामावलीसहित)
विराटनगर । चितवनमा मंगलबार सम्पन्न नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट बनेको केन्द्रिय कमिटीमा प्रदेश नं. १ का ४० जनाले स्थान पाएका छन् । एमाले केन्द्रिय कमिटीको पदाधिकारी तथा सदस्यमा प्रदेश १ का पूर्व माओवादीका ५ सहित ४० नेता समेटिएका हुन् ।
पुनः एमालेको अध्यक्षमा निर्वाचित भएका ओली पनि प्रदेश १ कै हुन् । झापा घर भएका ओली दोस्रो पटक एमाले अध्यक्ष बनेका हुन् । केन्द्रिय कमिटीको १९ सदस्यी...






























