उदयपुरमा प्रहरीको गाडी दुर्घटना हुँदा २४ प्रहरी घाइते
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरी जोगी टोलमा गएराती नेपाल प्रहरीको ट्रक दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन् । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा १ ग २१६८ नम्बरको वान टन ट्रक राती करिब ९ बजे दुर्घटना भएको हो ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको प्रदेश अधिवेशनको ड्यूटीमा गएर कटारीबाट गाईघाट फर्कने क्रममा ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता ...






























