लेगुवा-केवा खोला सडक निर्माणमा सांसद राईको चासो : समयमै काम सक्न प्रशासनको निर्देशन

लेगुवा-केवा खोला सडक निर्माणमा सांसद राईको चासो : समयमै काम सक्न प्रशासनको निर्देशन

धनकुटा । मध्य पहाडी (पुष्पलाल) राजमार्ग अन्तरगत धनकुटाको लेगुवादेखि केवा खोलासम्मको सडक निर्माणको काम तोकिएको समयमै सक्न जिल्ला प्रशासन कार्यालय धनकुटाले निर्माण कम्पनीलाई निर्देशन दिएको छ । सडक निर्माणमा ढिलाई भएको जनगुनासो आएपछि सर्वपक्षिय भेला बोलाएर समयमै काम सक्न निर्माण कम्पनी विरुवा कन्ट्रक्सनलाई प्रशासनले निर्देशन दिएको हो । संघीय सांसद राजेन्द्र कुमार राईको निर्देशनमा प्रमुख जिल्ला अधि...
धनकुटा बस दुर्घटना : सिट बेल्ट नबाध्नाले घुम्तिमा ड्राइभर ढोकाबाट खस्दा पल्टियो बस

धनकुटा बस दुर्घटना : सिट बेल्ट नबाध्नाले घुम्तिमा ड्राइभर ढोकाबाट खस्दा पल्टियो बस

धनकुटा । धनकुटाको नुनथला स्थित कोशी राजमार्गमा मंगलबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित तीन जना घाईते भए । तेह्रथुमबाट २५ जना यात्रु बोकेर काठमाण्डौं जाँदै गरेको प्रदेश–३–०१००५ ख.९५३२ नम्बरको मितेरी बस दिउँसो करिव साँढे ३ बजे सडकमा पल्टिएको हो । बसमा सवार यात्रुको भनाई अनुसार ओरालो सडकमा गुडिरहेको बस घुम्ति मोड्ने क्रममा चालक छेउको ढोका खुलेर चालक खसेपछि बस भित्तामा ठोकिएर पल्टिएको ...
धनकुटाको नुनथलामा बस दुर्घटना

धनकुटाको नुनथलामा बस दुर्घटना

धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिका–९ नुनथला स्थित कोशी राजमार्गमा आज दिउँसो यात्रुबाहक बस दुर्घटना भएको छ । तेह्रथुमबाट काठमाण्डौं जाँदै गरेको प्रदेश–३–०१००५ ख.९५३२ नम्बरको मितेरी बस दिउँसो करिव साँढे ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालकसहित तीन जना घाईते भएका छन् । बसका चालक सुनसरीको धरान–७ का ६० बर्षीय बीरेन्द्र श्रेष्ठ र दोलाखा बैदेश्वर–५ घर भई धनकुटामा मेडिकल चलाउँ...
मैत्रीपूर्ण क्रिकेटमा नोबेल बिजयी

मैत्रीपूर्ण क्रिकेटमा नोबेल बिजयी

बिराटनगर । बिराटनगरमा सञ्चालित मैत्रीपूर्ण सुपर सिक्स क्रिकेट प्रतियोगितामा नोबेल मेडिकल कलेजको टिम बिजयी भएको छ । फाइनलमा मोरङ व्यापार संघलाई ९ विकेटले पराजित गर्दै नोबेलले उपाधि चुमेको हो । ६ टिम सहभागि खेलमा समुह बिजेता बन्दै व्यापार संघ र नोबेल फाइनल पुगेका थिए । फाइनलमा व्यापार संघले नोबेललाई ६२ रनको लक्ष दियो । चौका र छक्काको बर्षात गरेको नोबेलले ३ ओभर २ बलमा लक्ष्य पुरा गर्दै बिजयी बनेको...
धनकुटाको त्रिसुलेमा दुई वटा बस जुध्दा १३ घाइते

धनकुटाको त्रिसुलेमा दुई वटा बस जुध्दा १३ घाइते

धनकुटा । धनकुटा नगरपालिका–२ त्रिसुले नजिक आइतबार दिउँसो दुई वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका छन् । मोरङको उर्लाबारीबाट धनकुटाको मारेककटहरे जाँदै गरेको को.१ ख.७८८० नम्बरको बस र संखुवासभाको चैनपुरबाट झापाको सौठा जाँदै गरेको को.१ ख.५१०५ नम्बरको बस दिउँसो करिव साँढे २ बजे जुधेका हुन् । दुर्घटनामा परी दुवै बसमा सवार यात्रु घाइते भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्...
सुनसरीको झुम्कामा बस र माइक्रो जुध्यो : श्रीमान-श्रीमतिसहित चार जनाको मृत्यु

सुनसरीको झुम्कामा बस र माइक्रो जुध्यो : श्रीमान-श्रीमतिसहित चार जनाको मृत्यु

सुनसरी । सुनसरीको झुम्का नजिक तित्रिबनमा आज बिहान बस र माइक्रो जुध्दा श्रीमान–श्रीमतिसहित चार जनाको मृत्यु भएको छ । झापाबाट काठमाडौं जाँदै गरेको बा.५ ख.३१५७ नम्बरको हाइस माइक्रो र पोखराबाट आउँदै गरेको ना.६ ख.७९५ नम्बरको बस ठक्कर खाएका हुन् । दुर्घटनामा परी झापा धरमपुरकी १८ बर्षीया गरिमा गौतम, भद्रपुर घर भई काठमाण्डौ बस्दै आएका हेमराज कोईराला, उनकी श्रीमति डोलमाया कोइराला र हाइस चालक दिपक खड्काक...
धनकुटामा बिद्यार्थीसँग सनराइज बैंकको वित्तीय साक्षरता कार्यक्रम

धनकुटामा बिद्यार्थीसँग सनराइज बैंकको वित्तीय साक्षरता कार्यक्रम

धनकुटा । सनराइज बैंक धनकुटा शाखाले धनकुटा बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । क्याम्पससँगको सहकार्यमा कार्यक्रम आयोजना गरी बिद्यार्थीहरुलाई बैंक, बचत तथा कर्जा सम्बन्धि आधारभूत जानकारी गराईएको हो । दर्जनौ बिद्यार्थी उपस्थित कार्यक्रममा बैंकका शाखा प्रमुख दिनेश अधिकारीले बैंक, बचत तथा कर्जाको बिषयमा जानकारी गराएका थिए । सरकारको ‘समृद्धिसँग जोडौँ नाता : सबै नेपालीको बैंक खाता...
धनकुटामा रेडियोकर्मी संगठित

धनकुटामा रेडियोकर्मी संगठित

धनकुटा । धनकुटामा सञ्चालित सामुदायिक रेडियोका प्रतिनिधिहरुको भेलाले सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) जिल्ला समन्वय समिति गठन गरेको छ । संघका केन्द्रीय उपाध्यक्ष अर्जुन राईको उपस्थितिमा भएको भेलाले रेडियो लालिगुँरासका स्टेशन मेनेजर विदुर खवासको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा रेडियो मकालुका स्टेशन मेनेजर सन्तोष रुचाल, रेडियो भेडेटारका स्टेशन मेनेजर पूर्णकुमार चौध...
विद्यालयलाई प्रविधिमैत्री बनाएर शैक्षिकस्तर बढाउँनुपर्छ : प्रदेश प्रमुख अधिकारी

विद्यालयलाई प्रविधिमैत्री बनाएर शैक्षिकस्तर बढाउँनुपर्छ : प्रदेश प्रमुख अधिकारी

धनकुटा । प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले विद्यालयहरुलाई प्रविधिमैत्री बनाउँदै शैक्षिकस्तर बृद्धी गर्नुपर्ने बताएका छन् । महालक्ष्मी नगरपालिका–३ डाँडागाउँ स्थित नबिन शिक्षा सदन माध्यमिक विद्यालय ६० बर्ष पुगेको अवसरमा आयोजित हीरक महोत्सवलाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् । समाज बिकासमा शिक्षाको ठुलो महत्व हुने भन्दै प्रदेश प्रमुख अधिकारीले विद्यालयमा हुने पढाई प्रविधिमैत्री ...
झापामा सात बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

झापामा सात बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

झापा । आफ्नै सात वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी छोरीलाई बलात्कार गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् ...
‘शहीदको सपना पुरा गर्न लागिपरौं’

‘शहीदको सपना पुरा गर्न लागिपरौं’

धनकुटा । शहीदहरु राष्ट्रको मार्गदर्शन भएकाले उनीहरुको सपना पुरा गर्न सवै लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शहीद सरोकार समाज धनकुटाले मंगलबार सदरमुकाममा आयोजना गरेको अन्र्तक्रियामा शहीद परिवार तथा सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा प्रदेश सांसद निरन राईले शहीद राष्ट्रको सम्पत्ति भएकाले राज्यले शहीदलाई उचित सम्मान गर्नुपर्ने बताए । नेपाली कांग्रेसका सचिव बिजय सन्तो...
प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण अभियान सुरु : चैत भित्र पूर्ण रुपमा नियन्त्रण गरिने

प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण अभियान सुरु : चैत भित्र पूर्ण रुपमा नियन्त्रण गरिने

मोरङ । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले अभियान शुरु गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित कार्यक्रममा ‘ब्यानर वाचन’ गरी अभियानको शुभारम्भ गरे । ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ प्रमुख नाराका साथ शुरु भएको सो अभियान अन्तर्गत आगामी चैत मसान्तभित्र प्रदेशमा सुर्ती...
धनकुटाका प्रहरी जवान गिरी लागुऔषधसहित पक्राउ

धनकुटाका प्रहरी जवान गिरी लागुऔषधसहित पक्राउ

धनकुटा । धनकुटाको पाख्रीवास घर भएका प्रहरी जवान सरोज गिरी लागुऔषधसहित बिराटनगरबाट पक्राउ परेका छन् । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा २३ बर्षीय गिरीलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको हो । गिरीले ज्याकेटको गोजीमा राखेर ल्याउँदै गरेको अवस्थामा १ सय ४४ ट्याब्लेट स्पास्मोप्रोक्सिभन नामक लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी लोकदर्श...
धनकुटामा बिप्लवको अपिल : एनसेल सिम प्रयोग नगरौ, छतबाट टावर हटाऔं

धनकुटामा बिप्लवको अपिल : एनसेल सिम प्रयोग नगरौ, छतबाट टावर हटाऔं

धनकुटा । नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई बहिस्कार गर्न धनकुटाबासीलाई अपिल गरेको छ । सो पार्टीका धनकुटा इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाले सोमबार प्रेस बिज्ञप्ती जारी गर्दै एनसेल बहिस्कार गर्न अपिल गरेका हुन् ।एनसेलले सरकारलाई कर नतिरेर लुट मच्चाएको भन्दै घरको छतबाट एनसेलको टावर हटाउँन, सिम तथा रिचार्ज कार...
ओखलढुंगामा बिरामी बोकेको गाडी खोलामा खस्यो : बिरामीको घटनास्थलमै मृत्यु, तीन घाइते

ओखलढुंगामा बिरामी बोकेको गाडी खोलामा खस्यो : बिरामीको घटनास्थलमै मृत्यु, तीन घाइते

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५ मा आज बिहान बोलेरो दुर्घटना हुँदा उपचारका लागि लगिदै गरेका बिरामीको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् । बिहान करिव साँढे ६ बजे स्थानीय ५५ बर्षीय सन्तोष बिकलाई उपचारका लागि ओखलढुंगातर्फ लैजादै गर्दा बा.२१ च.७३६१ नम्बरको बोलेरा दुर्घटना भएको हो । दुर्घटनामा परी बिरामी बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाए...
सिंहदेवीको एनसेल टावरमा बम प्रहार

सिंहदेवीको एनसेल टावरमा बम प्रहार

माेरङ । मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवी स्थित एनसेल टावरमा आईतबारसाँझ अज्ञात समुहले बम बिस्फोट गराएको छ । साँझ करिव ७ बजे बिस्फोट भएको हो । बिस्फोटबाट भएको क्षतिको विवरण आउँन वाँकी छ । बिस्फोटको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए । बिस्फोटको ठुलो आवाज सुनिएपछि स्थानीयबासी त्रसित भएका छन् । बिप्लव नेतृ...
संखुवासभामा प्रहरीको भवन उद्घाटन

संखुवासभामा प्रहरीको भवन उद्घाटन

संखुवासभा । प्रहरी चौकी नुनढाकीको नव निर्मित कार्यालय भवन उद्घाटन गरिएको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले भवन उद्घाटन गरेका हुन् । १ करोड २५ लाख ५७ हजार २८ रुपैंयाको लागतमा भवन निर्माण गरिएको हो । उक्त भवनमा सुविधा सम्पन्न कोठा, भान्सा घर र शौचालय रहेको प्रहरी चौकी नुनढाकीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा उर्लाबारीका तामाङको मृत्यु

मोटरसाइकल दुर्घटनामा उर्लाबारीका तामाङको मृत्यु

झापा । झापाको दमकमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमक नयलबारी स्थित भित्री सडकमा गएराती उत्तरबाट दक्षिण तर्फ जादै गरेको को.३५ प.१०५५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक मोरङको उर्लाबारी–९ का ३१ बर्षीय धिरेन तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।
हिलेमा मनाइयो सोनाम ल्होछार

हिलेमा मनाइयो सोनाम ल्होछार

धनकुटा । तामाङ जातिको महान पर्व सोनाम ल्होछारको अवसरमा शनिबार धनकुटाको हिलेमा र्‍यालीसहित साँस्कृतिक कार्यक्रम गरिएको छ । नेपाल तामाङ घेदुङको आयोजनामा र्‍यालीसहित साँस्कृतिक कार्यक्रम गरेर ल्होछार मनाइएको हो । जातिय मौलिक भेषभुषा र झाँकीसहित तोङ्बा चोकबाट सुरु भएको र्‍यालीले हिले बजारको परिक्रमा गरेको थियो । सो अवसरमा एकल जातिय संस्थाहरुले मौलिक झाँकी प्रस्तुत गरेका थिए । र्‍याली पश्चात शुभका...
पाख्रीवासमा नेकपाको पूर्ण र बिस्तारित बैठक

पाख्रीवासमा नेकपाको पूर्ण र बिस्तारित बैठक

धनकुटा । धनकुटाको पाख्रीवासमा शुक्रबार नेकपा नगर कमिटिको चौथो पूर्ण तथा प्रथम बिस्तारित बैठक बसेको छ । बैठकमा पार्टीको तीन महिने अभियानको समिक्षा गर्दै अध्यक्ष शान्तिराम गौतमले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमा छलफल गरिएको छ । बैठकमा मध्यपहाडी लोकमार्ग अन्र्तगतको हिले–लेगुवा सडक निर्माणमा गुणस्तरता र तिव्रताका लागि ठेकेदारको ध्यानाकर्षण गराउँने, जनअपेक्षा अनरुप काम गर्न स्थानीय सरकारलाई आग्रह...
भोजपुरमा पुनःनिर्माण प्राधिकरणका सबइञ्जिनीयर ६ हजार घुस लिएको अभियोगमा पक्राउ

भोजपुरमा पुनःनिर्माण प्राधिकरणका सबइञ्जिनीयर ६ हजार घुस लिएको अभियोगमा पक्राउ

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितको पुनःनिर्माण भएको घरको निर्माण सम्पन्न भएको कागजात बनाउने क्रममा घुस मागेको अभियोगमा पुनःनिर्माण प्राधिकरणका सबइञ्जिनीयर प्रकाश तिवारीलाई पक्राउ गरेको छ । आयोगको इटहरीबाट गएको टोलीले तिवारीलाई भोजपुर नगरपालिका–७ मा रहेको प्रधान होटलबाट छ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको हो । अभियुक्त तिवारीले सेवाग्राहीसँग प्रमाणपत्र चाहिने भए घुस दिनु...
सुनसरीको भुटाहामा गाई काट्ने दुई जना पक्राउ

सुनसरीको भुटाहामा गाई काट्ने दुई जना पक्राउ

सुनसरी । गाई काटेको आरोपमा सुनसरी हरिनगरा गाँउपालिका–२ भुटाहाबाट दुई जना पक्राउ परेका छन् । हरिनगरा–२ भुटाहाका ४५ बर्षीय सदुल अन्सारी र हरिनगरा–४ का ४२ बर्षीय लुकमान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । अन्सारीको घरमा गाई काटेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले शुक्रबार बिहान करिव १० बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले अन्सारीको घरबाट गाईको टाउको, खुकुरी र ...
शिक्षक संगठनका धनकुटा अध्यक्ष अधिकारीको निधन

शिक्षक संगठनका धनकुटा अध्यक्ष अधिकारीको निधन

धनकुटा । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाका अध्यक्ष छत्र अधिकारीको निधन भएको छ । छथर जोरपाटी गाउँपालिका–४ ओख्रे घर भएका अधिकारीको ५४ बर्षको उमेरमा बिहिबार बिहान निधन भएको परिवार स्रोतले जनाएको छ । लामो समयदेखि शिक्षण पेशामा आवद्ध अधिकारीलाई मुखको क्यान्सर भएको थियो । गत साउनमा भरतपुर क्यान्सर अस्पतालमा उनको शल्यक्रिया गरिएको हो । शल्यक्रिया पश्चात नियमित ‘फलोअप’ मा रहेका अधिकारीको आफ्नै निवा...
सुनिल थापा भन्छन् ‘कांग्रेस प्रवेशको हल्ला सुन्दा छक्क परे’

सुनिल थापा भन्छन् ‘कांग्रेस प्रवेशको हल्ला सुन्दा छक्क परे’

धनकुटा । राप्रपा (संयुक्त) का महामन्त्री सुनिल बहादुर थापाले आफुले पार्टी परिवर्तन गर्न लागेको भन्ने हल्ला गलत भएको बताएका छन् । थापा कांग्रेस प्रवेश गर्न लागेको भन्ने चर्चा चलिरहेका बेला उनले त्यसमा कुनै सत्यता नरहेको प्रष्ट पारेका हुन् । ‘कसरी यस्तो कुरा बाहिर आयो, म छक्क परे’ संगालोखबरसँगको कुराकानीमा थापाले भने ‘यो हल्लामा कुनै सत्यता छैन ।’ कांग्रेस सभापति देउवा लगायत नेताहरुसँग आफ्नो भेट...
इलाममा भीरबाट लडेर एक जनाको मृत्यु

इलाममा भीरबाट लडेर एक जनाको मृत्यु

इलाम । इलाममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा रोङ गाँउपालिका–२ बर्फल्याङ ढोरेनीका २७ बर्षीय टिका कालीकोटे छन् । बुधबार दिउँसो करिव २ बजे घर नजिकैको भीरबाट दुई सय मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
धनकुटालाई घरेलु मैदानमा हराउँदै मोरङले जित्यो सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवलको उपाधि

धनकुटालाई घरेलु मैदानमा हराउँदै मोरङले जित्यो सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवलको उपाधि

धनकुटा । घरेलु मैदानमा धनकुटा फुटवल संघलाई हराउँदै मोरङ फुटवल क्लवले सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटवलको उपाधि जितेको छ । धनकुटाको तल्लो टुँडिखेलमा मंगलबार भएको फाइनलमा घरेलु टिम धनकुटालाई १–० गोल अन्तरले पराजित गर्दै मोरङले उपाधिमाथि कब्जा जमाएको हो । खेलको ४१ औं मिनेटमा मोरङकी ईमा राईले गरेको एक मात्र गोल नै उपाधिका लागि निर्णायक बन्दा घरेलु मैदानमा धनकुटा निरिह सावित भयो ...
धनकुटामा बिप्लव समुहको उर्दी : बित्तिय तथा लघुबित्त सस्थालाई घर भाडा नदिनु

धनकुटामा बिप्लव समुहको उर्दी : बित्तिय तथा लघुबित्त सस्थालाई घर भाडा नदिनु

धनकुटा । धनकुटामा बित्तिय तथा लघुबित्त सस्थाहरुलाई घर भाडा नदिन बिप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले उर्दी जारी गरेको छ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति धनकुटाले आइतबार प्रेस बिज्ञप्ती जारी गर्दै बित्तिय सस्थालाई घरबाट हटाउँन घरपेटीलाई अपिल गरेको हो । जिल्ला इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाद्वारा जारी बिज्ञप्तीमा राष्ट्रलाई आर्थिक संकटबाट बचाउँन बित्तिय सस्थालाई...
धनकुटामा गुडिरहेको बसमा आगो लाग्यो, ६ जना घाइते

धनकुटामा गुडिरहेको बसमा आगो लाग्यो, ६ जना घाइते

धनकुटा । धनकुटामा शुक्रबार साँझ गुडिरहेको बसमा आगलागी भएको छ । साँगुरीगढी गाउँपालिका–६ सिमसुवा स्थित कोशी राजमार्गमा गुडिरहेको बसमा अचानक आगो लाग्दा ६ जना घाइते भएका छन् । धनकुटाबाट बिराटनगर तर्फ जाँदै गरेको ना.५ ख.८००३ नम्बरको बसमा आगो लागेको प्रहरीले जनाएको छ । बिराटनगरको ईडेनबर्ग कलेजबाट तालिमका लागि धनकुटा आएर बिराटनगर फर्कदै गरेको बसमा बेलुकी साँढे पाँच बजे आगो लागेको हो । बसमा आगो लागेपछ...
पाख्रीवासको गोरु जुधाई प्रतियोगितामा ‘सानो भाई’ बिजयी, दावाले जिते पोल चढाईको उपाधि

पाख्रीवासको गोरु जुधाई प्रतियोगितामा ‘सानो भाई’ बिजयी, दावाले जिते पोल चढाईको उपाधि

धनकुटा । माघे संक्रान्तिको अवसरमा धनकुटाको पाख्रीवास–७ मुगामा भएको गोरु जुधाई प्रतियोगितामा सानो भाई नामक गोरु बिजयी भएको छ । पाख्रीवास नगरपालिका–१० चुम्बाङका राजकुमार गिरीको गोरु बिजयी हुँदै २५ हजार पुरस्कार जितेको हो । प्रगतिशिल युवा समाज पाख्रीवासको आयोजनामा भएको प्रतियोगितामा आठ हल गोरु जुधाईएको थियो । प्रतियोगितामा १५ वटा गोरुलाई हराउँदै सानो भाई गोरु बिजयी बनेको हो । त्यस्तै पाख्रीवास–८ क...
फागुनमा विराट एक्स्पो हुँने

फागुनमा विराट एक्स्पो हुँने

बिराटनगर । फागुन पहिलो साताबाट बिराटनगरमा ‘विराट एक्स्पो’ हुँने भएको छ । ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नारासहित उद्योग संगठन मोरङले फागुन २ देखि १० गतेसम्म एक्स्पो गर्न लागेको हो । उद्योग, व्यावसाय क्षेत्रका उत्पादनको प्रवद्र्धनमा टेवा पुर्याउँदै उत्पादक र उपभोक्तावीचको व्यावसायीक सम्बन्ध बिकासका लागि एक्स्पो गर्न लागिएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेल...
झापामा प्रहरी बनेर ठगी, दुई जना नक्कली प्रहरी पक्राउ

झापामा प्रहरी बनेर ठगी, दुई जना नक्कली प्रहरी पक्राउ

झापा । झापाको बाह्रदर्शी गाउँपालिका–३ स्थित राजगढ बजारबाट नक्कली प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंञ्जगाउँपालिका–१ का २८ बर्षीय पर्शुराम महत्तो र सोही गाउँपालिका–३ का २० बर्षीय जीवन दास छन् । राजगढ बजारका व्यावसायी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सिआईवी प्रहरी भएको भन्दै उनीहरुले आज दिउँसो साँढे १...
error: Content is protected !!