संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

इलाम । इलाममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा रोङ गाँउपालिका–२ बर्फल्याङ ढोरेनीका २७ बर्षीय टिका कालीकोटे छन् ।

बुधबार दिउँसो करिव २ बजे घर नजिकैको भीरबाट दुई सय मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!