संगालोखबर सम्वाददाता


संखुवासभा । प्रहरी चौकी नुनढाकीको नव निर्मित कार्यालय भवन उद्घाटन गरिएको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले भवन उद्घाटन गरेका हुन् ।

१ करोड २५ लाख ५७ हजार २८ रुपैंयाको लागतमा भवन निर्माण गरिएको हो । उक्त भवनमा सुविधा सम्पन्न कोठा, भान्सा घर र शौचालय रहेको प्रहरी चौकी नुनढाकीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!