- संगालोखबर सम्वाददाता


संखुवासभा । प्रहरी चौकी नुनढाकीको नव निर्मित कार्यालय भवन उद्घाटन गरिएको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले भवन उद्घाटन गरेका हुन् ।

१ करोड २५ लाख ५७ हजार २८ रुपैंयाको लागतमा भवन निर्माण गरिएको हो । उक्त भवनमा सुविधा सम्पन्न कोठा, भान्सा घर र शौचालय रहेको प्रहरी चौकी नुनढाकीले जनाएको छ ।

Please Subscribe to Sangalo Khabar Youtube Channel.
Loading...

तपाईको प्रतिक्रिया

error: Content is protected !!