इन्द्रपुर बोर्डिङले जित्यो आईटीएफ तेक्वान्दोको उपाधि
विराटनगर । विराटनगरमा भएको ‘मोरङ जिल्ला, नगर स्तरीय आमन्त्रित आईटीएफ तेक्वान्दो’ प्रतियोगिताको उपाधि इन्द्रपुर बोर्डिङ स्कुलले जितेको छ ।
मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा इन्द्रपुर बोर्डिङ स्कुलले ८ स्वर्ण, ६ रजत र ११ कांस्य पदकसहित उपाधि जितेको हो ।
विराटनगर वडा नम्बर १० ७ स्वर्ण, ४ रजत र ३ कांस्य पदक प्राप्त गर्दै द्वितीय र बेलबारी नगरपालिका वडा नम्बर १० डागीहाट...































