भारोत्तोलन संघ मोरङको अध्यक्षमा थापा चयन

भारोत्तोलन संघ मोरङको अध्यक्षमा थापा चयन

विराटनगर । मोरङ जिल्ला भारोत्तोलन संघको अध्यक्षमा चिनाकाजी थापा सर्वसम्मत चयन भएका छन् । विराटनगरमा आज भएको साधारणसभाबाट थापाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति चयन भएको हो । समितिको उपाध्यक्ष प्रेमबहादुर खड्का, सचिवमा ध्रुवकुमार प्रधान र कोषाध्यक्षमा प्रमोदकुमार श्रेष्ठ चयन भएका छन् । सदस्यमा दीपेन्द्र थापा, शुभाशिष कोइराला, ज्योतिप्रसाद पौडेल, पर्शुराम निरौला र प्रवित राजवंशी सर्वसम्मत चयन भ...
एन्फा प्रेसिडेन्ट लिगमा सहभागिता जनाउँदै धनकुटाको देउराली युवा क्लब

एन्फा प्रेसिडेन्ट लिगमा सहभागिता जनाउँदै धनकुटाको देउराली युवा क्लब

धनकुटा । धनकुटाको देउराली युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग २०२५ मा सहभागिता जनाउने भएको छ । आज पत्रकार सम्मेलन गर्दै क्लबले प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको हो । देउराली युवा क्लब कोशी प्रिमियर लिग २०८१ को उपविजेता पनि हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगितामा सातै प्रदेशका प्रतिनिधि टिम सहभागी हुनेछन् । क्लबका अध्यक्ष उदिप राईका अनुसार प्रतियोगितामा विजेता ह...
कोशी प्रदेश खेलकुद विकास बोर्डले गर्यो १०१ जनालाई सम्मान

कोशी प्रदेश खेलकुद विकास बोर्डले गर्यो १०१ जनालाई सम्मान

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलाडी तथा खेल क्षेत्रमा योगदान पुर्याउने १०१ जनालाई सम्मान गरेको छ । राष्ट्रपति रनिङ शिल्ड, अन्तरप्रदेश प्रतियोगिता र राष्ट्रिय स्तरका प्रतियोगितामा कोशी प्रदेशलाई प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडी तथा खेल क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिलाई सम्मान गरेको हो । बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले बोर्डले १५ औँ राष्ट्रपति रनिङ शिल्डमा ...
कोशी प्रदेश ब्याडमिन्टन संघको अधिवेशन भदौमा हुने

कोशी प्रदेश ब्याडमिन्टन संघको अधिवेशन भदौमा हुने

विराटनगर । कोशी प्रदेश ब्याडमिन्टन संघको अधिवेशनको मिति तय भएको छ । शनिबार कोशी प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिका संयोजक भोगेन्द्र थापाको अध्यक्षतामा इटहरीमा बसेको प्रथम बैठकले अधिवेशनको मिति तय गरेको हो । बैठकले आगामी भदौ २१ गते धनकुटाको हिलेमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थापाले जानकारी दिए । उनका अनुसार अधिवेशन सम्पन्न गर्न गोविन्द खत्रीको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको ...
खेलकुद क्षेत्रमा कम बजेट विनियोजन भएको भन्दै असन्तुष्टि व्यक्त

खेलकुद क्षेत्रमा कम बजेट विनियोजन भएको भन्दै असन्तुष्टि व्यक्त

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले सामाजिक विकास मन्त्रालयले खेलकुद बोर्डलाई न्यून बजेट विनियोजन गरेको भन्दै  असन्तुष्टि व्यक्त गरेका छन् । विराटनगरमा बोर्डले आयोजना गरेको खेलकुद सरोकारवाला, निजी क्षेत्र र स्थानीय तहसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै बस्नेतले असन्तुष्टि व्यक्त गरेका हुन् । सङ्घीय सरकारले खेलकुद क्षेत्रलाई उत्साहित बनाउने...
मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

विराटनगर । नेपाल यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । घरेलु टोली मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । क्वालालम्पुरमा आज भएको पहिलो सेमिफाइनलमा मलेसियाले नेपाललाई ९१ रनको लक्ष्य दिएको थियो । मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ ओभर ४ बलमा १ विकेट गुमाउँदै भेट्टायो । नेपालका परिमार्जन यादवले नटआउट ५९ रन बनाउँदा मलेसियाका नागिनेश्वरन सत्नकुमारनले १ विकेट लिए । यसअ...
एसीसी यू-१६ : मलेसियाले नेपाललाई दियो ९१ रनको लक्ष्य

एसीसी यू-१६ : मलेसियाले नेपाललाई दियो ९१ रनको लक्ष्य

विराटनगर । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियाले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेशिया ४३ ओभर १ बलमा ९० रन बनाउँदै अलआउट भयो । मलेसियाका मुहम्मद फतुल मुइनले सबैभन्दा धेरै ३८ रन बनाउँदा नेपालका अभय यादवले ४ र शुभम् खनालले ३ विकेट लिए । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अहिले सिङ्गापुर र हङकङ खेलिरहे...
भुटानमाथि नेपालको शानदार जित

भुटानमाथि नेपालको शानदार जित

विराटनगर । नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानमाथि शानदार जित निकालेको छ । नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाएर ६० रन मात्र बनाएपछि नेपालले २९८ रनको जित निकालेको हो । भुटानका सेजाङ दावाले सर्वाधिक १४ रन बनाए । उगेन केल्जाङले १० रन बनाए । नेपालका लागि कप्तान बिपिन प्रसाद शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन मा...
थाइल्याण्ड ओपन कराते च्याम्पियनसिपमा इटहरीका आशिषलाई कास्य पदक

थाइल्याण्ड ओपन कराते च्याम्पियनसिपमा इटहरीका आशिषलाई कास्य पदक

विराटनगर । थाइल्याण्ड ओपन कराते च्याम्पियनसिप २०२५ मा नेपालको प्रतिनिधित्व गरेका सुनसरीको इटहरीका आशिष होरिजनले कास्य पदक जितेका छन् । यू-१४ उमेर समूहको प्रतिस्पर्धामा उनले कास्य पदक जितेका हुन् । उनी इटहरी कराते एकेडेमीका खेलाडी समेत हुन् । यस्तै सिनियर तर्फ नेपालको प्रतिनिधित्व गर्दै सागर राउत र यू-१५ उमेर समूहतर्फ विनोद तामाङले सहभागिता जनाएका थिए । राउत इटहरी कराते एकेडेमीका कोच हुन् ।
नेपालले भुटानलाई दियो तीन सय ५९ रनको लक्ष्य

नेपालले भुटानलाई दियो तीन सय ५९ रनको लक्ष्य

विराटनगर । एसीसी मेन्स यू-१६ इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानलाई तीन सय ५९ रनको लक्ष्य दिएको छ । मलेसियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा पाँच विकेट गुमाउँदै तीन सय ५८ रन बनाएको हो । नेपालका लागि रौनक श्रीवास्तवले शतक बनाए । उनले एक सय ३२ बलमा एक सय ६८ रन बनाउँदा जोय थापाले अविजित ६१, सिवान्स बजगाईँ ५४ र सुगम बूढा...
कोशी प्रदेश खेलकुद विकास बोर्डको अन्तर प्रदेश भ्रमणमा अनुभव आदान-प्रदान

कोशी प्रदेश खेलकुद विकास बोर्डको अन्तर प्रदेश भ्रमणमा अनुभव आदान-प्रदान

विराटनगर ।  कोशी प्रदेश खेलकुद विकास बोर्डको खेलकुद सम्बन्धी अन्तर प्रदेश भ्रमणमा आदन-प्रदान साटासाट भएको छ । गण्डकी, बागमती र मधेश प्रदेशका समकक्षी बोर्ड र परिषद्को भ्रमण गर्दै बोर्डले अनुभव साटासाट गरेको हो । अनुभव आदान-प्रदान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले नेपाल सरकारको नाममा रहेको खेलकुद संरचना प्रदेश मातहत ल्याउने तयारी गरेको बताए । उनले परिषद्ले...
अमेरिकामा सुरु भयो फिफा क्लब विश्वकप

अमेरिकामा सुरु भयो फिफा क्लब विश्वकप

अंकित भट्टराई विराटनगर । फिफा क्लब विश्वकप आजबाट सुरु भएको छ । संयुक्त राज्य अमेरिकामा सुरु भएको प्रतियोगिताको उद्‌घाटन खेलमा इन्टर मियामी सीएफ र इजिप्टको अल अहली एससीबीच गोलरहित बराबरी भएको छ । हार्डरक स्टेडियममा भएको खेलमा लियोनेल मेस्सी, सर्जियो बुस्केट्स र लुइस सुवारेज जस्ता विश्वप्रसिद्ध खेलाडीहरू पनि सहभागि थिए । इन्टर मियामीका गोलकिपर ओस्कार उस्तारीले पहिलो हाफमा पेनाल्टी रोकेर गोल हुनब...
क्लबहरूको विश्वकप: कहिल्यै नभएको महाकुम्भ !

क्लबहरूको विश्वकप: कहिल्यै नभएको महाकुम्भ !

२०२५ को फिफा क्लब विश्वकपले इतिहासमा पहिलो पटक ३२ टोलीहरूको सहभागिता सुनिश्चित गर्दै फुटबलको नयाँ युगको आरम्भ गरेको छ । अमेरिकामा १४ जुनदेखि १३ जुलाईसम्म आयोजना हुने यो संस्करणले विश्वभरका उत्कृष्ट क्लबहरूलाई एउटै मञ्चमा ल्याउनेछ, जसले प्रतिस्पर्धा र रोमाञ्चकताको नयाँ परिभाषा प्रस्तुत गर्नेछ । यस संस्करणको विशेषता भनेको यसको विशालता र विविधता हो, जसमा प्रत्येक महादेशबाट प्रतिनिधित्व गर्ने टोलीह...
राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने खेलाडीलाई एक लाख दिने मुख्यमन्त्री कार्कीको घोषणा

राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने खेलाडीलाई एक लाख दिने मुख्यमन्त्री कार्कीको घोषणा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १५ औँ राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने कोशीका खेलाडीलाई एक लाखसहित सम्मान गर्ने घोषणा गरेका छन् । विराटनगर स्थित कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको खेलाडी बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रथम हुने खेलाडी र टिम स्पर्धामा प्रथम हुने टिमलाई एक लाख नगदसहित प्रशिक्षक तथा व्यवस्थापकलाई उचित सम्मान गर्ने घोषणा गरेक...
कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिता हुँदै

कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिता हुँदै

विराटनगर । विराटनगरमा कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिता हुने भएको छ । विराट कोशी जुडो क्लबको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा जेठ २६ र २७ गतेसम्म प्रतियोगिता हुन लागेको हो । आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता विराटनगर स्थित सहिद रङ्गशालाको कभर्ड हलमा हुने जनाएको छ । जुडो खेलमा नयाँ प्रतिभाहरूको क्षमता अभिवृद्धि तथा जुडो खेलप्रतिको आकर्षण वृद्धि गर्ने उद्देश्यसहित प्...
कोशी प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

कोशी प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

विराटनगर । कोशी प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा विराटनगरको सहिद रङ्गशालामा छनोट प्रतियोगिता सुरु भएको हो । ११ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले उद्‌घाटन गरे । कार्यक्रममा बोल्दै सभामुख विष्टले पूर्वाधारको विकासले मात्रै राष्ट्रको विकास नहुने भन्दै शिक्षा, ख...
कोशी र मधेश प्रदेशमा क्रिकेट सामग्री हस्तान्तरण 

कोशी र मधेश प्रदेशमा क्रिकेट सामग्री हस्तान्तरण 

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले कोशी र मधेश प्रदेश क्रिकेट संघको सहकार्यमा ‘क्रिकेट फर इक्वालिटी’ परियोजना अन्तर्गत क्रिकेट सामग्री हस्तान्तरण गरेको छ । परियोजना अन्तर्गत मधेश प्रदेशको सिरहा र कोशी प्रदेशको उदयपुर र सुनसरी जिल्लामा सामग्री हस्तान्तरण गरिएको हो । ‘हार्ड बल र सफ्ट बल क्रिकेट’ दुवैलाई मध्यनजर गर्दै विविध सामग्रीहरू प्रदान गरिएको छ । जसमा क्रिकेट ब्याट, हेलमेट, प्याड, ग्लोभ्स,...
विराटनगरमा क्रिकेटको शून्य लेभल अम्पायर तथा स्कोरर तालिम

विराटनगरमा क्रिकेटको शून्य लेभल अम्पायर तथा स्कोरर तालिम

विराटनगर । विराटनगरमा क्रिकेटको शून्य लेभल अम्पायर तथा स्कोरर तालिम सञ्चालन भएको छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको तालिममा कोशीका ११ जिल्लाबाट ३५ जना सहभागि  थिए । धनकुटा, संखुवासभा, मोरङ, सुनसरी, ओखलढुंगा, उदयपुर, खोटाङ, झापा, ताप्लेजुङ, पाँचथर र भोजपुर जिल्लाका प्रतिनिधिहरू तालिममा सहभागि थिए । वरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर बुद्धि प्रधानले प्रमुख प्रशिक्षकका रूपमा प...
मोरङले जित्यो प्रथम कोशी प्रदेश कुस्ती प्रतियोगिताको उपाधि 

मोरङले जित्यो प्रथम कोशी प्रदेश कुस्ती प्रतियोगिताको उपाधि 

विराटनगर । झापाको गौरादहमा सम्पन्न प्रथम कोशी प्रदेश स्तरीय कुस्ती प्रतियोगिताको उपाधि मोरङले जितेको छ । गौरादह कभर्ड हलमा भएको प्रतियोगितामा विभिन्न तौल समूहमा ९ पदकसहित मोरङले उपाधि जितेको हो । प्रतियोगितामा ५ पदकसहित झापा दोस्रो र ३ पदकसहित सुनसरी तेस्रो भएको छ । प्रतियोगितामा महिलातर्फ मोरङले विभिन्न तौल समूहमा ५ पदक जितेको हो । मोरङका लागि ५० केजी तौलमा चानमुनी हेमरम, ५५ केजीमा सुनिता कुमा...
धनकुटामा पालिकास्तरीय महिला फुटबल प्रतियोगिता हुने

धनकुटामा पालिकास्तरीय महिला फुटबल प्रतियोगिता हुने

धनकुटा । धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ प्रतिष्ठानको आयोजनामा पाँचौँ संस्करणको पालिकास्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ । आज प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै जेठ १४ गतेदेखि १७ गतेसम्म सहिद श्रेष्ठको स्मृतिमा प्रतियोगिता हुने जानकारी दिएको हो । धनकुटा नगरपालिका-५ तल्लो टुँडिखेलमा हुने प्रतियोगितामा धनकुटाका तीन नगरपालिका र चार गाउँपालिकासहित सात टिमको सहभागिता रहने प्रतिष्ठानका अध्यक्...
झापाको बिर्तामोड युनाइटेडले जित्यो रारा गोल्डकपको उपाधि

झापाको बिर्तामोड युनाइटेडले जित्यो रारा गोल्डकपको उपाधि

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा भएको १२ औं संस्करणको रारा रनिङ गोल्डकपको उपाधि झापाको बिर्तामोड युनाइटेड क्लबले जितेको छ । सोमबार भएको फाइनल खेलमा मोरङको एलएक्स सिटीलाई २-१ गोलअन्तरले हराउँदै बिर्तामोडले उपाधि जितेको हो । बिर्तामोडको जितमा आशिष चापागाईंले पहिलो हाफको ४१ औं मिनेट र दोस्रो हाफको ३० औं मिनेटमा एकएक गोल गरेका थिए । खेलको अन्तिम समयमा मोरङको एलएक्स सिटीका अनोज गैरेले एक गोल फर...
विराटनगरका स्केट खेलाडीलाई वडाध्यक्षको आश्वासन 

विराटनगरका स्केट खेलाडीलाई वडाध्यक्षको आश्वासन 

विराटनगर । विराटनगर-१२ का कुनाल कामत ७ वर्षका भए । उनी स्केट खेलाडी हुन् । गतवर्ष असोजमा थाइल्याण्डमा भएको अन्तराष्ट्रिय स्केट प्रतियोगितामा १३ देशका प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै कामतले ११ स्वर्ण र ३ कांस्य पदक जितेका थिए । उनले उक्त प्रतियोगिताबाट देशसँगै विराटनगरलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भए । सानै उमेरमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएका उनलाई विराटनगर-१२ का वडाध्यक्ष हिरालाल कामतल...
खोटाङमा खेलकुद संरचनाको अनुगमन 

खोटाङमा खेलकुद संरचनाको अनुगमन 

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले खोटाङ जिल्लाको खेलकुद संरचनाहरूको अनुगमन गरेका छन् । जिल्लामा उपलब्ध खेलक्षेत्र र निजी क्षेत्रमा आवद्ध व्यक्तिहरूसँग अन्तरक्रिया गर्दै उनले खेलकुद संरचनाहरूको अनुगमन तथा निरीक्षण गरेका हुन् । जिल्ला विकास खेलकुद समिति खोटाङका अध्यक्ष महेश राईले कभर्डहलको स्तरोन्नति र विकास समितिको कार्यालयको निर्माणलाई प्राथमिकतामा राख्न बोर्...
धनकुटामा भलिबल उत्सव विवाद : टिम कोचसहित चार खेलाडीमाथि लगाइयो प्रतिवन्ध

धनकुटामा भलिबल उत्सव विवाद : टिम कोचसहित चार खेलाडीमाथि लगाइयो प्रतिवन्ध

धनकुटा । धनकुटाको टुँडिखेलमा आयोजना गरिएको भलिबल उत्सवमा अराजक गतिविधि गरेको आरोपमा जिल्ला भलिवल संघले टिम कोचसहित चार जना खेलाडीलाई कारवाही गरेको छ । जिल्ला भलिवल संघविरुद्ध नारावाजीसहित अराजक गतिविधि गरेको भन्दै महालक्ष्मी नगरपालिका–३ का प्रशिक्षकसहित चार जना खेलाडीलाई दुई वर्षका लागि खेलमा प्रतिवन्ध लगाइएको हो । कारबाही पर्नेमा टिम कोच सुजन पौडेलसहित सन्तोष निरौला, नरेशजंग थापा र सुजन तामाङ...
भलिवल उत्सव: पुरुषतर्फ चौबिसे र महिलातर्फ साँगुरीगढीले जित्यो उपाधि

भलिवल उत्सव: पुरुषतर्फ चौबिसे र महिलातर्फ साँगुरीगढीले जित्यो उपाधि

धनकुटा । धनकुटामा सञ्चालित भलिवल उत्सवको उपाधि पुरुषतर्फ चौविसे गाउँपालिका र महिलातर्फ साँगुरीगढी गाउँपालिकाले जितेको छ । टुँडिखेलमा शनिवार भएको फाइनल खेलमा पुरुषतर्फ पाख्रीवास नगरपालिकालाई पराजित गर्दै चौबिसे गाउँपालिकाले उपाधि जितेको हो भने महिलातर्फ सहिदभूमि गाउँपालिकालाई हराउँदै साँगुरीगढी गाउँपालिकाले उपाधि चुमेको हो । पुरुषतर्फ चौविसेले पाख्रीवासलाई २५–२०, २५–२०, २५–२१ र २५–२१ को सेटले पर...
एम.एम. कप क्रिकेट : आर्मीलाई पराजित गर्दै पुलिसले जित्यो उपाधि 

एम.एम. कप क्रिकेट : आर्मीलाई पराजित गर्दै पुलिसले जित्यो उपाधि 

विराटनगर । नेपाल पुलिस क्लबले तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको बैजनाथपुरमा आज भएको फाइनल खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई २४ रनले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । लगातार तीन पटक फाइनलमा पुगेको पुलिसले पहिलो पटक उपाधि हात पार्यो । जितसँगै पुलिसले नगद चार लाखसहित ट्रफी पाउँदा उपविजेता आर्मीले नगद दुई लाख र ट्रफी हात परेको छ ...
धनकुटामा दौड प्रतियोगिता 

धनकुटामा दौड प्रतियोगिता 

धनकुटा । धनकुटामा दौड प्रतियोगिता भएको छ । क्यूआर धनकुटाको स्थापना दिवसका अवसरमा बिहीबार दौड प्रतियोगिता भएको हो । ‘अब दौडन्छ धनकुटा भन्ने’ मूल नाराका साथ खुल्लातर्फ पाँच हजार मिटर, महिलातर्फ तीन हजार मिटर र भेट्रान्सतर्फ पाँच हजार मिटरको दौड भएको थियो । सबै विधामा दुई सय २८ जना धावकहरू सहभागी थिए । तल्लो टुँडिखेलबाट सुरु भएको दौड तल्लो कोप्चे, बिहीबारे हटिया, माथिल्लो कोप्चे, भीमनारायण चोक, भी...
एम.एम. कप क्रिकेट : पाहुना टोली आसामलाई हराउँदै पुलिस फाइनलमा

एम.एम. कप क्रिकेट : पाहुना टोली आसामलाई हराउँदै पुलिस फाइनलमा

विराटनगर । विराटनगरको बैजनाथपुरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएको छ । आज भएको समूह ‘बी’ को अन्तिम खेलमा भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै पुलिस फाइनलमा पुगेको हो । यसअघि समूह ‘ए’ बाट विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरिसकेको छ । शनिबार हुने फाइनल खेलमा पुलिस र आर्मी भिड्ने छन् । आसामले दिएको १...
एम.एम. कप क्रिकेट : आसामसँग कोशी प्रदेश फराकिलो अन्तरले पराजित

एम.एम. कप क्रिकेट : आसामसँग कोशी प्रदेश फराकिलो अन्तरले पराजित

विराटनगर । मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा पाहुना टोली भारतको आसाम क्रिकेट क्बलले विजयी सुरुवात गरेको छ । विराटनगरको बैजनाथपुर जारी तेस्रो संस्करणको प्रतियोगितामा कोशीलाई ९७ रनले पराजित गर्दै आसामले विजयी सुरुवात गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको आसामले ४७.३ बलमा सबै विकेट गुमाउँदै २०९ रन बनाएको थियो । जितका लागि २१० रनको लक्ष्य पाएको कोशीले ३७.२ बलमा सबै विकेट गुमाउँदै ११२ र...
एम.एम. कप क्रिकेट : पुलिसलाई हराउँदै कोशीको विजयी सुरुवात

एम.एम. कप क्रिकेट : पुलिसलाई हराउँदै कोशीको विजयी सुरुवात

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको एम.एम. कप स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ । विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ को पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३७ रनले पराजित गर्दै कोशीले विजयी सुरुवात गरेको हो । जितसँगै कोशीले दुई अङ्क जोडेको छ । टस हारेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित ५० ओभरमा २९.३ बलमा सबै विकेट गुमाएर ९३ रनक...
एम.एम. कप क्रिकेट : बागमतीलाई हराउँदै एपीएफ शीर्ष स्थानमा

एम.एम. कप क्रिकेट : बागमतीलाई हराउँदै एपीएफ शीर्ष स्थानमा

विराटनगर । तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई हराउँदै एपीएफ शीर्ष स्थानमा उक्लिएको छ । एम.एम.कप फाउण्डेशनको आयोजनामा विराटनगरको बैजनाथपुरमा जारी प्रतियोगितामा बागमतीलाई पराजित गर्दै एपीएफ शीर्ष स्थानमा उक्लिएको हो । आज भएको समुह ‘ए’ को दोस्रो खेलमा एपीएफले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको छ । पहिलो खेलमा एपीएफ आर्मीसँग पराजित भएको थियो । एपीए...
error: Content is protected !!