धरानमा धारिलो हतियार प्रहार, २० वर्षीय युवक गम्भीर घाइते
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१७ मा धारिलो हतियार प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन् । आइतबार राति करिब ८ बजे मोटरसाइकलमा आएको एक समूहले २० वर्षीय निशान राईलाई धारिलो हतियार प्रहार गरेको हो ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार घरमा सुतिरहेका बेला उनीमाथि खुकुरी प्रहार भएको खुलेको छ । उनीमाथि २१ वर्षीय ओबिन राई, सुजन तामाङ, बोबो लिम्बू र हडबडे भनिने अर्का एक...



























