
सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गरेका छन् । धरानको मेयरबाट राजिनामा दिएका साम्पाङल समर्थकहरूसहित आयोगको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
उनी २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए ।

संगालोखबर 













