धनकुटामा निःशुल्क स्वास्थ्य जाँच शिविर हुने
धनकुटा । धनकुटा नगरपालिका-७ परिचयमोडस्थित सुभाष मेडिकल एण्ड डायग्नोस्टिक सेन्टरमा यही माघ २८ गते निःशुल्क स्वास्थ्य जाँच शिविर हुने भएको छ ।
युनिभर्सल युथ ग्रुपको प्राविधिक सहयोगमा सुभाष मेडिकलले एक दिने निःशुल्क स्वास्थ्य जाँच शिविर गर्न लागेको हो । पाइल्स तथा फिस्टुला, मलद्वार चिलाउने, मलद्वारबाट पिप र रगत आउने दुख्ने, मलद्वारमा मासु पलाएको, शरीरमा निस्किएका गाँठागुँठी लगायतको निःशुल्क जाँच ग...






























