संगालोखबर


विराटनगर । नेपाल जलन फाउन्डेसनको दोश्रो राष्ट्रिय अधिवेशनबाट बालकृष्ण गैरे अध्यक्षमा चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा डाक्टर किरण किशोर नकर्मी, उपाध्यक्षमा नरदेवी वरिया, महासचिव साधुराम महर्जन, सचिवमा लक्ष्मी प्रधान नगरकोटी र कोषाध्यक्षमा रिना गौचन चयन भएका छन् ।

Advertisement

एक सय पाँच जनालाई फाउण्डेसनको आजीवन सदस्यता प्रदान नगरिएको छ ।

जलनको न्यूनीकरण गर्न जनचेतना, पीडित पक्षको उद्धार, प्राथमिक उपचार, उपचारका लागि पहुँच र व्यवस्थापन साथै पीडित पक्षको तर्फबाट वकालत समेत गर्न फाउण्डेसन स्थापना भएको हो ।

नवनिर्वाचित अध्यक्ष गैरेले आगामी दिनमा फाउन्डेसनले देशका सम्पूर्ण क्षेत्रमा पुगेर जलन सम्बन्धि जनचेतना फैलाउँदै यसको जोखिम कम गर्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!