एमाले धनकुटाद्वारा महाधिवेशन प्रतिनिधि छनौटका लागि अन्तिम मतदाता नामावली प्रकाशन
धनकुटा । धनकुटामा नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका लागि सार्वजनिक गरेको निर्वाचित कार्यतालिका अनुसार आज अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । आज साँझ ५ बजेसम्मका लागि तोकिएको दावी विरोधको समयमा कुनै उजुरी प्राप्त नभएपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो ।
अब, निर्वाचन कार्यतालिका अनुसार १० गते बिहान १० बजेदेखि २ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ताको समय निर्धारण गरि...





























