निजी रकेट कम्पनीले पर्यटकको रुपमा चन्द्रमामा घुम्न  पठाउने

निजी रकेट कम्पनीले पर्यटकको रुपमा चन्द्रमामा घुम्न पठाउने

न्युयोर्क – अमेरिकाको निजी रकेट कम्पनी स्पेसएक्सले दुई नागरिकलाई पर्यटकको रुपमा चन्द्रमाको वरिपरी घुम्नका लागि पठाउने बताएको छ । पर्यटकहरुले यसअघिनै ‘उल्लेख्य मात्रामा आवश्यक रकम’ प्रदान गरेको बताउँदै स्पेसएक्सका सिइओ एलन मस्कले सन् २०१८ को अन्त्यतिर उनीहरुलाई चन्द्रमामा पठाइने बताएका हुन् । ‘यसले ४५ वर्षपछि मानिसहरुलाई अन्तरिक्ष फेरि पठाउने अवसर प्रदान गर्नेछ,’ उनले भने । नाम सार्वजनिक नगरिएका...
स्थानीय निर्वाचनले कार्यकर्तालार्इ रोजगारी

स्थानीय निर्वाचनले कार्यकर्तालार्इ रोजगारी

काठमाडौं । स्थानीय स्तरका राजनीतिक कार्यकर्ता ब्यबस्थापन गर्ने कठिनाइ भोगिरहेका राजनीतिक दलहरुलाई आसन्न स्थानीय निर्वाचन सुनौलो अबसर हुने भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि विभिन्न राजनीतिक दलका करिव ३६ हजार नेताकार्यकर्ताको एकैपटक व्यवस्थापन हुनेछ । वैशाख ३१ मा घोषित चुावनपछि राजनीतिक दललाई नेताकार्यकर्ता व्यवस्थापनमा परिरहेको सकस र भार कम हुन पुग्नेछ । दलका स्थानीय तहका सक्रिय नेत...
काठमाडौंमा स्वाइन फ्लुका बिरामी फेला परे

काठमाडौंमा स्वाइन फ्लुका बिरामी फेला परे

काठमाडौं । राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका एकजना विरामीमा स्वाइन फ्लु भाइरस फेला परेको छ । गोरखापत्र दैनिकमा प्रकाशित समाचार अनुसार अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ती बिरामीको रुघाखोकी निको नभएपछि स्वाइन फ्लुको भाइरस भेटिएको हो । कोही पनि बिरामीमा खोकी लागिरहेमा, घाँटी खस्खसाइरहेमा एवं १० दिनसम्म पनि कडा ज्वरो आइरहेमा चिकित्सिककहाँ जान डा. पुन...
चार दिनपछि सकेटबम निष्क्रीय

चार दिनपछि सकेटबम निष्क्रीय

रुकुम । रुकुमको चौरजहारी नगरपालिका–८ घर्तीकाँडामा फेला परेको सकेट बमलाई चार दिनपछि सोमबार निष्क्रीय पारिएको छ । गत फागुन १३ गते स्थानीय जयप्रकाश बोहराले आफ्नो बारीमा तरुल खन्ने क्रममा सकेट बम फेला पार्नुभएको थियो । प्रहरी चौकी खोलागाउँ सर्केनाका अनुसार प्लास्टिकमा बेरिएको अवस्थामा दुई वटा सकेट बम फेला परेको थियो । बम निष्क्रीय गर्नका लागि सुर्खेतको ज्वालादल गणबाट क्याप्टेनको नेतृत्वमा चा...
अब चुनाव होइन, महाभारत हुन्छ, तयारी हुनुहोस : उपेन्द्र यादव

अब चुनाव होइन, महाभारत हुन्छ, तयारी हुनुहोस : उपेन्द्र यादव

सिरहा । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले घोषणा गरेको निर्वाचनको भ्रममा नपर्न सबैसँग आग्रह गरेका छन् । पार्टीको सिरहा प्रथम अधिवेसनलाई सोमबार सिरहा सदरमुकाममा सम्बोधन गर्दै यादवले यो निर्वाचन हुन नसक्ने बताए । ‘मुलुकमा चुनाव होइन, महाभारत हुन्छ’ उनले भने, ‘यसका निम्ति तयारी हुन सबैलाई जरुरी छ ।’ चाँडै आन्दोलन सुरु हुने भन्दै उनले यो आन्दोलन तराई मधेसमा मात्रै नभई हिमा...
संविधान संशोधन विधेयक पारित हुँदैन :  नेम्वाङ

संविधान संशोधन विधेयक पारित हुँदैन :  नेम्वाङ

धनकुटा । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित नहुँने दावी गरेका छन । देशब्यापी कार्यक्रम अनरुप एमाले धनकुटाले सञ्चालन गरेको चार महिने जनपरिचालन अभियान समापनका अवसरमा सोमवार डाँडाबजारमा अयोजित सभालाई संबोधन गर्दै नेम्वाङले यस्तो वताएका हुन । संविधान संशोधनका पक्षधरको संख्या घट्दै गएको तथा राप्रपालेसमेत विपक्षमा मतदान गर्न...
पूर्व सभामुख सुवास नेम्वाङ्ग आज डाँडाबजार आउने

पूर्व सभामुख सुवास नेम्वाङ्ग आज डाँडाबजार आउने

धनकुटा । पूर्व सभामुख एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्ग सोमवार धनकुटाको डाँडाबजार आउँदैछन । नेकपा एमाले धनकुटाले डाँडाबजारमा आयोजना गरेको बृहत जनसभालाई संबोधनका लागि नेम्वाङ्ग आउँन लागेका हुन । देशब्यापी कार्यक्रम अनरुप एमालेले धनकुटामा सञ्चालन गरेको संबिधान कार्यान्वयनका लागि चार महिने जनपरिचालन अभियानको समापनका अवसरमा कार्यक्रम आयोजना गरिएको एमाले धनकुटा प्रचार बिभाग ...
स्ववियु निर्वाचन अन्योलमा : कुन क्याम्पसमा किन रोकियो मनोनयन ?

स्ववियु निर्वाचन अन्योलमा : कुन क्याम्पसमा किन रोकियो मनोनयन ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित १८ फागुनमा नै मतदान हुने गरी कार्यतालिका संशोधन गरेर चुनावी प्रक्रिया अघि बढाए पनि स्ववियु निर्वाचन अन्योलमा परेको छ । उपत्यकाका केही क्याम्पसबाहेक निर्धारित कार्यतालिकाअनुसार आइतबार उम्मेदवारी मनोनयन दर्तासमेत हुन सकेन । केही क्याम्पसमा आगजनी, तोडफोड र झडप भए ।वाल्मीकि क्याम्पसमा आफ्नो उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न माग गर्दै ...
बिबादास्पद भएपछि आशा र शर्मिलाको नाम राजदूतबाट फिर्ता

बिबादास्पद भएपछि आशा र शर्मिलाको नाम राजदूतबाट फिर्ता

काठमाडौं । सरकारले युएई र ओमानका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता लिएको छ । मन्त्रिपरिषको बैठकले कांग्रेसको कोटाबाट युएईका लागि सिफारिस भएकी आशाकुमारी लामा र फोरम लोकतान्त्रिकको कोटाबाट ओमानका लागि सिफारिस भएकी शर्मिला पराजुली ढकालको नाम फिर्ता लिइएको हो । यी दुई रजदूतबारे बिबादास्पद प्रसंग तथा तथ्यहरु बाहिर आएकाले उनीहरुको सिफारिस फिर्ता लिइएको श्रोतलाई उल्लेख गर्दै अन्नपूर्ण ...
विकास आयोजनामा दलीय भागबण्डा रोक्नु पर्ने  एडीबीको भनाई

विकास आयोजनामा दलीय भागबण्डा रोक्नु पर्ने एडीबीको भनाई

काठमाडौं । एसियाली बिकास बैंक (एडीबी) ले दलिय भागबण्डाकै कारण नेपालका विकासका आयोजनाहरु समयमै सम्पन्न हुन नसकेको निष्कर्ष निकालेको छ । आयोजनाका प्रमुखहरु दलीय पहुँच (भागवण्डा) का आधारमा चयन हुने गरेको भन्दै  यसलाई रोक्न र कार्यक्षमताको आधारमा जिम्मेवारी दिन आग्रह गरेको छ । एसियाली विकास बैंकका देशिय निर्देशक किनिची योकोयामाले आयोजना प्रमुखहरु दलीय भागबण्डा भन्दा पनि कार्यक्षमताका आधारमा चयन हुन...
माधव नेपाललाई गृहजिल्लामै  मधेसी मोर्चाको अवरोध

माधव नेपाललाई गृहजिल्लामै मधेसी मोर्चाको अवरोध

रौतहट । एमाले नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा आयोजित एमालेको कार्यक्रममाथि मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ । एमाले रौतहटले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथिको रुपमा गौर पुगेका नेता नेपालले मधेसी मोर्चाको बिरोध तथा अवरोधको सामना गर्नुपरेको हो । माधव नेपाल जिल्ला आउने जानकारीसँग मोर्चाका कार्यकर्ताहरु गौरको विपी चोकमा टायर बालेर प्...
भूकम्पपीडितलाई राहत पुग्ने गरी कार्य अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

भूकम्पपीडितलाई राहत पुग्ने गरी कार्य अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पवाट सबैभन्दा बढी पीडित भएकाहरुलाई राहत पुग्ने गरी द्रुत गतिमा कार्य अघि बढाउन सरोकारवाला मन्त्रालय तथा पुर्ननिर्माण प्राधिकरणलाई निर्देशन दिएका छन्। आइतबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्राधिकरणसहित सरोकारवाला मन्त्रालयको संयुक्त बैठकमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । भूकम्पवाट क्षति भइ जोखिमयुक्त बस्तीमा बसिरहेका...
विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु पहिलो प्राथमिकता

विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु पहिलो प्राथमिकता

काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभए को छ । ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने मूल नाराका साथ पाँचांै स्वास्थ्य सेवा दिवसका अवसरमा मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले विपन्न नागरिकसम्म स्वास्थ्य सेवा पु¥याउनका लागि औषधि सस्तो बनाउन मन्त्रालय लागिपरेको...
नेपाल जापान फ्रेन्डसिप लायन्स क्लब उद्घाटन

नेपाल जापान फ्रेन्डसिप लायन्स क्लब उद्घाटन

जापान–जापानमा नेपाली युवाहरुको सक्रियतामा गठित नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको बुधवार एक समारोहको बिच उद्घाटन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव धुम्बाराहीका अध्यक्ष तथा गैर आवसिय नेपाली संघ एसिया प्यासिफिक उपसंयोजक रोबिन्द्र प्रसाद श्रेष्ठ(गोबिन्द),बिशेष अतिथि गैर आवसिय नेपाली संघ जापानका उपाध्यक्ष टंक गैरे,बिशेष अतिथि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ...
युवासंघ रूपन्देही अध्यक्षको हत्यामा संलग्न सार्वजनिक

युवासंघ रूपन्देही अध्यक्षको हत्यामा संलग्न सार्वजनिक

एमाले निकट युवासंघ नेपाल रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय भैरहवामा पत्रकार सम्मेलन गरी तिवारी हत्यामा संलग्न ८ जनालाई सार्वजनिक गरेको हो। तिवारीको हत्या गर्न निर्देशन दिने मुख्य योजनाकार रुपन्देही देवदह ६ को मनोज बुढामगर र घटनाको योजनाकार अन्य चार जना भने अझै फरार रहेको प्रहरीले...
ताला फोडेर स्ववियु चुनावको उम्मेदवारी दर्ता गर्न त्रिवि र विद्यार्थी संगठन सहमत

ताला फोडेर स्ववियु चुनावको उम्मेदवारी दर्ता गर्न त्रिवि र विद्यार्थी संगठन सहमत

काठमाडौं । नेविसंघ सहितका विद्यार्थीहरुले स्ववियु चुनावको पूर्वसन्ध्यामा अधिकांश क्याम्पसमा लगाएको ताला फोडेर उम्मेदवारी मनोनयन खुला गर्ने सहमति त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनहरुबीच भएको छ । त्रिभुवन विश्वविद्यालयले फागुन १८ मै स्ववियु निर्वाचन गर्ने गरी क्याम्पस निर्वाचन समितिले तालिका मिलाई निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको छ । तालिका अनुसार फागुन १४ र १५ गतेका सबै कार्यक्रमहर...
आर्थिक प्रतिवेदन नबुझाउने ३० दललाई १०० रुपैयाँ जरिवाना तिराईने

आर्थिक प्रतिवेदन नबुझाउने ३० दललाई १०० रुपैयाँ जरिवाना तिराईने

काठमाडौं । निर्वाचन आयोगले तोकिएको म्यादभित्र कानूनअनुसार आयव्यय बिबरणको बार्षिक प्रतिवेदन पेश नगर्ने तीस राजनीतिक दललाई सय रुपैयाँका दरले जरिवाना तिराउने निर्णय गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०५८ को दफा १६ अनुसार ती राजनीतिक दललाई जरिवाना तिराउने तयारी भएको समाचार आजको गोरखापत्र दैनिकमा छ । दललाई जरिवाना तिर्न सात दिनको समय दिइएको छ । आयोगको शुक्रबार बसेको बैठकले स्पष्टीकरण पेश गर्न समयदिइ...
पुलिस क्लवलाई बुढासुब्बा गोल्डकपको उपाधी

पुलिस क्लवलाई बुढासुब्बा गोल्डकपको उपाधी

धरान । नेपाल पुलिस क्लवले १९ औं अन्र्तराष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेको छ ।  एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिवार भएको फाईनल खेलमा संकटा क्लवलाई सडन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै पुलिस क्लवले बुढासुब्बा गोल्डकपको उपाधि उचालेको हो । निर्धारित समयमा दुबै तर्फ १–१ गोलको बराबरी भएपछी खेल ट्राईबेकरमा गएको थियो । टाइबेकरमा पनि ३–३ गोलको बराबरी भएपछ...
हाँस र कुखुरामा बर्डफ्लु देखिएपछि पोखरामा संक्रमणकाल घोषणा

हाँस र कुखुरामा बर्डफ्लु देखिएपछि पोखरामा संक्रमणकाल घोषणा

पोखरा । एक परिवारले पालेको हाँस र कुखुरामा बर्डफ्लु देखिएपछि पोखरामा संक्रमण काल घोषणा गरिएको छ । पोखरा-१८ खाल्टेमसिनाकी मीना परियारको घरका कुखुरा र हाँस बर्डफ्लुले मरेको पुष्टि भएपछि संक्रमण काल घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) संयोजकत्वको बर्डफ्लु समन्वय समितिले खाल्टेमसिना वरपर पशुपन्छी ओसारपसार लगायत गतिविधिमा रोक लगाउने निर्णय गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । फागुन ६ गते...
रिचार्जमा नेपालीको बार्षिक १८ अर्व खर्च

रिचार्जमा नेपालीको बार्षिक १८ अर्व खर्च

काठमाडौं । नेपालीले टेलिफोनमा मासिक न्यूनतम तीन सय रुपैयाँ खर्च गर्ने गरेका छन् । नेपालका प्रमुख दुरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलका ग्राहकले औसतमा न्यूनतम तीन सय रुपैयाँ खर्च गर्ने गरेको तथ्यांक सम्बन्धित कम्पनीले दिएको छ । नेपाल टेलिकमका सबैभन्दा बढी सिमकार्ड प्रयोगकता प्रिपेडमा छन् । उपभोक्ताले न्युनतम मासिक तीन सय रुपैयाँ खर्च गर्ने गरेको टेलिकम स्रोतले जानकारी दिएको छ । टेलिकमक...
फर्जी बिद्यार्थी छानविन गरी स्वतन्त्र रुपमा स्ववियु निर्वाचन गराउँन माग

फर्जी बिद्यार्थी छानविन गरी स्वतन्त्र रुपमा स्ववियु निर्वाचन गराउँन माग

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा फर्जी बिद्यार्थी छानविन गरी निष्पक्ष, पारदर्शी र धादलीरहित रुपमा स्ववियु निर्वाचन गर्न नयाँ शक्ति बिद्यार्थी युनियनले माग गरेको छ । नयाँ शक्ति बिद्यार्थी युनियन धनकुटा बहुमुखी क्याम्पस आधार समितिले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । क्याम्पस आधार समितिका संयोजक फुर्वा शेर्पाद्धारा जारी विज्ञप्तिमा कागजात पुरा नगरी भर्ना भएका बिद्यार्थीको छान...
चैत ४ बाट ‘यो साइनो मायाको’ प्रदर्शन हुने

चैत ४ बाट ‘यो साइनो मायाको’ प्रदर्शन हुने

विराटनगर । यूवा पुस्ताको मायाप्रेमलाई सरल ढुङ्गमा प्रस्तुत गरिएको चलचित्र ‘यो साइनो मायाको’ आगामी चैत ४ गतेदेखी देशभर प्रदर्शन हुने भएको छ । निर्माण टिमले विराटनगरमा पत्रकार सम्मेलन गरि काठमाण्डौको मल्टिफिलेक्स १२ वटा हलसहित देशभरीका हलहरुमा एकैसाथ ‘यो साइनो मायाको’ प्रदर्शन गरिने जानकारी दिएको हो । अरुण प्रधानले निर्देशन गरेको चलचित्रमा पूर्वका कलाकारहरु विशेष भुमिकामा छन । पूर्वको पर्यटकीय स्थ...
निजामति कर्मचारी युनियन धनकुटामा तिम्सिना

निजामति कर्मचारी युनियन धनकुटामा तिम्सिना

धनकुटा । नेपाल निजामति कर्मचारी युनियन (संघ) धनकुटाको चौथो जिल्ला अधिवेशनले हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा अठार सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा नारदमणी सुवेदी, महिला उपाध्यक्षमा निर्मला सुवेदी, समावेशी उपाध्यक्षमा गोर्खाबहादुर तामाङ्ग, सचिवमा डम्बरबहादुर कटुवाल, युवा सह–सचिवमा पुष्पराज अधिकारी र कोषाध्यक्षमा ढकराज कटुवाल चयन भएका छन । त्यस्तैगरी...
२० वर्ष भन्दा पुराना सार्वजनिक सवारी चलाउँन निषेध गरिदै

२० वर्ष भन्दा पुराना सार्वजनिक सवारी चलाउँन निषेध गरिदै

काठमाडौं । यातायात व्यवस्था विभागले बुधबारदेखि २० वर्ष आयु पार गरिसकेका सार्वजनिक सवारीलाई सडकमा चल्न निषेध गर्दैछ । यदि बुधबारबाट २० वर्ष पुराना सार्वजनिक सवारी सडकमा आए जफत गरिनेछ र सवारी धनिलाई जरिवाना पनि गराइनेछ । अब २० वर्ष कटिसकेका सार्वजनिक सवारीलाई कवाडीमा बिक्री गर्नुपर्नेछ । र, अटेर गरेर गुडे ठूलो जरिवानासहित कारवाहीको भागिदार हुनुपर्नेछ । यातायात ब्यवस्था विभागका प्रवक्ता डा. टोकरा...
पत्रकार गाउँलेलाई पितृ शोक, कार्कीलाई पुत्रशोक

पत्रकार गाउँलेलाई पितृ शोक, कार्कीलाई पुत्रशोक

काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं अर्थतन्त्र अनलाइनका प्रधान सम्पादक रामेश्वर कार्कीलाई पुत्र शोक परेको छ । शुक्रबार बेलुका धादिङबाट काठमाडौं फर्किने क्रममा काठमाडौं बाफलमा बाटो काट्ने क्रममा कार्कीकी श्रीमति सुभद्रालाई टिप्परले ठक्कर दिएको थियो । टिप्परको ठक्करपछि सुभद्राले काखमा बोकेको १० महिनाको छोरा सुलभ भुईंमा पछारिएका थिए । शुलभको उपचारको क्रममा अन्तर्राष्ट्रिय बालमैत्र...
यस्ता छन् स्ववियु निर्वाचनका छात्रा उम्मेदवार

यस्ता छन् स्ववियु निर्वाचनका छात्रा उम्मेदवार

काठमाडौं । यतिबेला विद्यार्थी संगठनहरु स्ववियुका उम्मेदवार छनोटमा व्यस्त छन् । केही विद्यार्थी संगठनले स्ववियु अध्यक्षको उम्मेदवार छनोट गरिसकेका छन् भने भने केहीले छनोट गर्न बाँकी छ । उम्मेदवार घोषणा गरिसकेका र गर्ने तयारीमा भएका सानादेखि ठूला संगठनमा पनि अध्यक्षको उम्मेदवारमा छात्राको संख्या न्यून छ । दुई ठूला संगठन अनेरास्ववियु र नेविसंघले अझै उम्मेदवार छान्न सकेका छैनन् । नामावली तयार...
बिभिन्न कार्यक्रम गरेर सेना दिवस मनाईयो

बिभिन्न कार्यक्रम गरेर सेना दिवस मनाईयो

धनकुटा । देशभर बिभिन्न कार्यक्रम गरेर शुक्रवार सेना दिवस मनाईएको छ । दिवसको अवसरमा नेपाली सेनाले बिभिन्न कार्यक्रम गरेको छ । यसैवीच धनकुटामा पनि सेना दिवसको अवसरमा रक्तदान, सरसफाई र बिरामीलाई फलफुल बितरण गरिएको छ । दिवसको अवसर पारेर सल्लेरी स्थित श्रीमेहर गणको आयोजनामा जिल्ला अस्पतालमा रक्तदान कार्यक्रम गरिएको हो । सो अवसरमा २२ जना नेपाली सेना, ६ जना सर्वसाधरण र ३ जना प्रहरीले रक्तदान गरेक...
सुनसरीमा ग्यास सिलिण्डर बिस्फोट, एक प्रहरीको मृत्यु, दश घाइते

सुनसरीमा ग्यास सिलिण्डर बिस्फोट, एक प्रहरीको मृत्यु, दश घाइते

सुनसरी । सुनसरीको सिमरियामा शुक्रबार ग्याँस सिलिण्डर बिस्फोट हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । १० जना घाइते भएका छन । सिमरिया–९ स्थित चरैयामा लागेको शिवरात्री मेलामा बेलुन फुलाउन प्रयोग हुने ग्याँस सिलिन्डर पड्किएर प्रहरी जवान सोमराज माझीको मृत्यु भएको हो । सिलिण्डर पड्किएर गम्भिर घाइते भएका मोरङ कटहरी–२ घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सोमराज माझीको उपचारका क...
धनकुटा बहुमुखी क्याम्पसमा विवाद चुलिदै, नेबिसंघद्धारा तालाबन्दी

धनकुटा बहुमुखी क्याम्पसमा विवाद चुलिदै, नेबिसंघद्धारा तालाबन्दी

धनकुटा । नेपाल बिद्यार्थी संघले शुक्रवार धनकुटा बहुमुखी क्याम्पसको स्वावियु निर्वाचन कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । फर्जी बिद्यार्थी छानबिन नगरेको र स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन अधिकृतमा राजनीतिक पार्टी संवद्ध ब्यक्ति नियुक्त गरेको भन्दै नेबिसंघले क्याम्पसमा ताला लगाएको हो । असहज परिस्थिती सृजना भएको भन्दै स्ववियु निर्वाचन अधिकृत श्याम वाग्लेले बुधवार राजिनामा दिएका थिए । ...
अाज महाशिवरात्रि मनाईदै

अाज महाशिवरात्रि मनाईदै

काठमाण्डौ । आज शिवरात्रि पर्व मनाइँदैछ। प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने सो पर्वमा हिन्दू धर्मावलम्बीले पशुपतिलगायत देशभरका शिवालयमा भगवान शिवको पूजा तथा आराधना गरी उपासना समेत गर्ने प्रचलन रहेको छ। विभिन्न १२ ज्योतिर्लिङ्गमध्ये पशुपतिनाथ पनि महत्वपूर्ण भएकाले हिन्दू धर्मावलम्बीले शिवरात्रिमा सो मन्दिरमा दर्शन तथा पूजा गर्ने प्रचलन छ। नेपालका राष्ट्रिय र आराध्य देवताका रूपमा पनि उ...
आचारसंहिता लागू हुनु अघि कर्मचारी सरुवा गर्ने तयारी

आचारसंहिता लागू हुनु अघि कर्मचारी सरुवा गर्ने तयारी

काठमाण्डौ । निर्वाचन आयोगले केही दिनभित्रै आचारसंहिता लागू गर्ने तयारी गरेपछि सरकारले कर्मचारी सरुवा गर्ने तयारी गरेको छ ।  सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै निर्वाचन आयोगले तयारी तीव्र बनाएको छ। आयोगले बिहीबार स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि छिट्टै आचारसंहिता पनि लागू गर्ने भएकाले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला ...
error: Content is protected !!