मोरङको रतुवामाईका तिमिल्सिना मलेसियाको राजदूतमा सिफारिस
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ का डा. नेत्र तिमिल्सिना मलेसियाको राजदूतमा सिफारिस भएका छन् । सरकारले उनीसहित विभिन्न ८ देशका लागि राजदूत सिफारिस गरेको हो ।
पार्टीको सामाजिक सेवा विभागका केन्द्रीय सचिव रहेका तिमिल्सिना नेकपा एमालेका तर्फबाट राजदूत सिफारिसमा परेका हुन् । उनी नेपाल रेडक्रस सोसाइटी र गैरसरकारी संस्था महासंघ नेपालका पूर्वअध्यक्ष समेत हुन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बै...































