आमा बनेपछि ह्वात्तै घट्यो अभिनेत्री करिना कपुरको भाउ
आमा बन्ने क्रममा केही समय ब्रेक लिएकी बलिउड अभिनेत्री करिना कपुरलाई फिल्म खेल्न हतार भइसकेको छ । यसका लागि उनी ज्यान बनाउन तल्लिन छिन् ।
तर आमा बनेपछि करिनाको स्टारडम पहिलेजस्तो छैन । यसको असर उनको पारिश्रमिकमा परेको छ । उनलाई फिल्म अफर गर्ने निर्माता-निर्देशकहरु पहिले जति पारिश्रमिक दिन तयार छैनन् ।
अहिले करिना ‘वीरे दी वैडिङ’ नामक फिल्ममा व्यस्त छिन् । यो फिल्म सकिएपछि उनले गर्ने अर्को फिल्म...
