- संगालोखबर सम्वाददाता

धनकुटा । नयाँ बर्ष २०७४ को अवसर पारेर धनकुटामा लोक नृत्य प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला युवा समितिको सहयोग र देउराली युवा क्लवको संयोजकत्वमा डि स्टार डान्स एकेडेमी धनकुटाले प्रतियोगिता आयोजना गरेको हो ।

१६ देखि ४० बर्षका युवाहरुवीच युवा प्रतिभा पहिचान कार्यक्रम अन्र्तरगत लोक नृत्य प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।

Advertisement

प्रतियोगितामा बिजयीलाई जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराहाङ्ग, रेडियो मकालुका स्टेशन म्यानेजर नैन विश्कर्मा र पत्रकार रमेशचन्द्र अधिकारीले पुरस्कार बितरण गरेका थिए ।

तस्वीरहरु हेर्नुहोस्…

तस्वीर:रमेश/रबिन-संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!