मोरङको कटहरीमा विद्यालयलाई १८ लाखको नयाँ भवन हस्तान्तरण
विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ स्थित श्री आधारभूत विद्यालय खैरवनालाई गाउँपालिकाले नयाँ भवन निर्माण गरि हस्तान्तरण गरेको छ । गाउँपालिकाले आफ्नै लगानीमा निर्माण गरेको दुई कोठे पक्की भवन बुधबार एक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरेको हो ।
१८ लाख रुपैयाँको लागतमा निर्माण भएको सो भवन गाँउपालिकाका अध्यक्ष रामकुुमार कामतले उद्घाटन गरेका छन् । सोही अवसरमा विराटनगर प्राइम राउण्ड टेबल नं. १०...





























