२०७७ चैत्र ८ गते आइतवारको राशिफल
बि.सं.२०७७ साल चैत्र ८ गते आइतवार ई. सं. २०२१ मार्च २१ नेपाल सम्बत ११४१ पोहेलागा सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, फाल्गुण शुक्ल सप्तमी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, आयुष्मान् योग, वणीज करण । नेपालमा सूर्योदय बिहान ०६ः६ बजे, सूर्यास्त साँझ ६ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको य...




























