सुनसरीले जित्यो ‘अनिल-मीन’ क्रिकेट प्रतियोगिताको उपाधि

सुनसरीले जित्यो ‘अनिल-मीन’ क्रिकेट प्रतियोगिताको उपाधि

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा पहिलो पटक भएको ‘अनिल-मीन’ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरी जितेको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा आज भएको तेस्रोे खेलमा मोरङलाई ७४ रनले पराजित गर्दै ३ खेलको सिरिज २-१ ले सुनसरीले उपाधि जितेको हो । पहिलो खेल मोरङसँग ५९ रनले पराजित भएको सुनसरीले दोस्रो खेल २१ रनले जितेको थियो । टस जितेर ब्याटिङ गरेको सुनसरीले खरा...
कोशी प्रदेश सरकार : ८ महिनामा १६.८ प्रतिशत विकास खर्च 

कोशी प्रदेश सरकार : ८ महिनामा १६.८ प्रतिशत विकास खर्च 

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको ८ महिनामा ८ अर्ब ५९ करोड ३९ लाख मात्रै खर्च गरेको छ । कुल ३५ करोड ९४ लाख ९९ हजार रुपैयाँ बजेटमध्ये प्रदेश सरकारले २३.९ प्रतिशत मात्रै खर्च गरेको हो । प्रदेश सरकारले चालुतर्फ १८ अर्ब ७० करोड, पुँजीगततर्फ १७ अर्ब १४ करोड र वित्तीय व्यवस्थापनतर्फ १० करोड गरी कुल ३५ अर्ब ९४ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । प्रदेश लेखा नियन्त्रण कार्या...
झापाको ह्याप्पी ल्यान्ड पार्कमा दुई समूहबीच झडप हुँदा पाँच घाइते

झापाको ह्याप्पी ल्यान्ड पार्कमा दुई समूहबीच झडप हुँदा पाँच घाइते

झापा । झापाको ह्याप्पी ल्यान्ड फनपार्कमा दुई समूहबीच झडप भएको छ । शनिबार दिउँसो डिजे बजाएर नाच्ने क्रममा दुई समूहबीच झडप भएको हो । झापा प्रहरीका अनुसार झडपमा पाँच जना घाइते भएका छन् । झापा गाउँपालिका-५ का १८ वर्षीय मानारुल आलम, १८ वर्षीय अन्सारुल अली, २० वर्षीय फिरोज अली, २० वर्षीय तामेजल खान र २४ वर्षीय समान शेख घाइते भएका हुन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको छ...
राम नवमीमा विश्व हिन्दु परिषदले विराटनगरमा मोटरसाइकल र्‍याली निकाल्ने

राम नवमीमा विश्व हिन्दु परिषदले विराटनगरमा मोटरसाइकल र्‍याली निकाल्ने

विराटनगर । विश्व हिन्दु परिषद नेपाल, कोशी प्रदेश तथा युवा परिषद् विराटनगरले राम नवमीको दिन वृहत मोटरसाइकल र्‍याली निकाल्ने भएका छन् । आज परिषद्ले विराटनगरमा पत्रकार सम्मेलन गर्दै चैत १३ गते राम नवमीका दिन मोटरसाइकल र्‍याली निकालिने जानकारी दिएको हो । यस्तै चैत्र १९ गते हनुमान जन्मोत्सवमा रथसहितको भव्य शोभायात्रा निकालिने परिषद्का कोशी प्रदेश अध्यक्ष देवेन्द्र गुप्ताले जानकारी दिए । हिन्दु धर्मप...
सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-४ बस चोकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । शनिबार साँझ लौकहीबाट पैदल इनरुवातर्फ आउँदै गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी धरान-१५ का २२ वर्षीय मिलन तामाङ छन् । उनको साथबाट १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । यस्तै झापाको अर्जुनधारा नग...
आकाश खुलेपछि यस्तो देखियो धनकुटा बजार (फोटो फिचर)

आकाश खुलेपछि यस्तो देखियो धनकुटा बजार (फोटो फिचर)

धनकुटा । शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा धनकुटासहित देशभरको मौसममा सुधार आएको छ । धनकुटामा आज मौसम खुलेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई  भूभागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
पहिरोका कारण अवरुद्ध भेडेटार-रवि-राँके सडक सुचारु

पहिरोका कारण अवरुद्ध भेडेटार-रवि-राँके सडक सुचारु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ थुम्कीस्थित पहिरोका कारण अवरुद्ध भएको निर्माणाधीन भेडेटार-रवि-राँके सडक खण्ड सुचारु भएको छ । शनिबार अपराह्‍न सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको सडक आज केहीबेर अघिबाट सुचारु भएको हो । जेसीबीको सहायताले पहिरो हटाएपछि सडक सुचारु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । सडक सुचारु भएसँगै रोकिएका सवारी-साधनहरू गन्तव्यतर्फ...
हिउँले ढाकियो ताप्लेजुङका डाँडापाखा

हिउँले ढाकियो ताप्लेजुङका डाँडापाखा

ताप्लेजुङ । ताप्लेजुङमा दुई दिन वर्षा भएपछि मौसम सफा भएको छ । मौसम खुलेसँगै ताप्लेजुङका डाँडापाखा हिउँले सेताम्मे देखिएका छन् । मैवाखोला गाउँपालिकाको तीजुरे-मिल्के-जलजले क्षेत्र पनि हिउँले ढाकिएको देखिएको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघासहित कुम्भकर्ण, पाथीभरा लगायतका क्षेत्र पनि हिउँले सेताम्मे बनेका छन् । मौसम खुलेसँगै हिउँ खेल्न जाने आउने आन्तरिक पर्यटकको संख्या पनि बढेको छ । ताप्ले...
विराटनगरमा प्यानको नयाँ नेतृत्व चयन, अध्यक्षमा पोखरिया माविका प्रअ सर्वसम्मत

विराटनगरमा प्यानको नयाँ नेतृत्व चयन, अध्यक्षमा पोखरिया माविका प्रअ सर्वसम्मत

विराटनगर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यसहित प्रिन्सिपल एसोसिएसन नेपाल (प्यान) विराटनगरको नयाँ नेतृत्व चयन गरिएको छ । विराटनगर महानगरपालिका अन्तर्गतका प्रधानाध्यापकहरूको भेलाले पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिमा सत्यनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोजकुमार भट्टराई उपाध्यक्ष, व...
भेडेटार-रवि-राँके सडक पुनः अवरुद्ध

भेडेटार-रवि-राँके सडक पुनः अवरुद्ध

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ थुम्कीस्थित निर्माणाधीन भेडेटार-रवि-राँके सडक खण्ड पुनः अवरुद्ध भएको छ । शनिबार अपराह्‍न सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पानी परेपछि सडक माथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोका कारण भेडेटारबाट डाँडाबजारतर्फ जाँदै गरेको को १ क ३३०९ नम्बरको मिनी ट्रक सडकको बीच भागमा फसेको थियो । उक्त ट्रकलाई निकालिसकिएको प्रहरीले जनाएको छ । अहिले सड...
सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एकैदिन १२ हजार पाँच सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला सात हजार आठ सय रुपैयाँ घटेर दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा पनि भारी गिरावट भएको छ । महासङ्घका अनुसार आज चाँदी प...
धनकुटामा ३ सय बेडको शिक्षण अस्पताल विस्तारको तयारी

धनकुटामा ३ सय बेडको शिक्षण अस्पताल विस्तारको तयारी

धनकुटा । कोशी प्रदेश सरकार मातहत सञ्चालनमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले धनकुटामा ३ सय बेडको स्वास्थ्य सेवा विस्तार गर्ने योजना अघि सारेको छ । धनकुटा जिल्ला अस्पताललाई विश्वविद्यालयको साझेदारीमा शिक्षण अस्पतालका रूपमा विकास गर्ने विषयमा शनिबार छलफल भएको हो । जिल्ला अस्पतालको स्तर वृद्धि गरी विशेषज्ञ सेवा सञ्चालन गर्ने लक्ष्यका साथ यो प्रक्रिया अगाडि बढाइएको हो । मनमोहन प्राविधिक विश्व...
रंगेलीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

रंगेलीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका-७ पोखरी टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक रंगेली-५ का २१ वर्षीय सन्जु मण्डलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार सोही स्थानका अनर्जित मण्डलको नोबेल अस्पता...
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

विराटनगर । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई  भूभा...
कविता : लवज हराएको कोलाहल

कविता : लवज हराएको कोलाहल

  जाडो याम छ ! बुढो करङमा झुल्किने पारिलो घाम ताप्दै समय रेखा यतिखेर तमाशा हेरिरहेको छ र नव आगन्तुक पाहुनालाई निर्वाशित गरिसकेको हुनेछ यो शून्य समय हो तर सबै सुन्यतामा बाचिरहेका हुन्छ्न भन्ने पनि होइन ! तिम्रो ज्यामिती खोइ ? यो मानव कङ्कालमा कहाँ खोज्नु तिमीलाई घर कहाँ छ यो भग्नावशेषमा कसरी पहिचान गरौ ! तिम्रो जङ्गारमा फूलेको हो सुनाखरि बल्छि थापेर निकालेकै हो संवेदनाक...
धनकुटाको सहिदभूमिमा पिकअप पल्टिँदा चार जना घाइते

धनकुटाको सहिदभूमिमा पिकअप पल्टिँदा चार जना घाइते

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–३ ढोडेमा पिकअप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । गुर्धुमबाट पञ्चकन्यातर्फ जाँदै गरेको को १ ज २२९५ नम्बरको पिकअप आज दिउँसो करिब २ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी पिकअप चालक सहिदभूमि–१ का २१ वर्षीय पूर्ण राई, सोही स्थानकी ३५ वर्षीया मिना तामाङ, १६ वर्षीय अमित राई र १६ वर्षीय अबिन राई घाइते भएका छन् । घाइतेमध्ये अमितको स्थानीय मेडिकलमा उपचार भइरहेक...
मोरङबाट १८ हजार १७५ विद्यार्थीले एसईई दिँदै

मोरङबाट १८ हजार १७५ विद्यार्थीले एसईई दिँदै

विराटनगर । मोरङबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १८ हजार बढी विद्यार्थी सहभागि हुँदैछन् । चैत १९ देखि २८ गतेसम्म सञ्चालन हुने परीक्षामा मोरङबाट १८ हजार १७५ जना विद्यार्थी सहभागि हुने भएका छन् । साधारण धारतर्फ १६ हजार ६२०, प्राविधिक धारतर्फ ६२६ र ग्रेड वृद्धितर्फ ९२९ विद्यार्थी सहभागि हुनेछन् । छात्राको सङ्ख्या ९ हजार ५ र छात्रको सङ्ख्या ९ हजार १७० रहेको छ । मोरङमा जम्मा ६१ वटा परीक्षा केन्...
सोलुखुम्बुमा चट्याङ लागेर मरे १७ वटा बाख्रा

सोलुखुम्बुमा चट्याङ लागेर मरे १७ वटा बाख्रा

सोलुखुम्बु । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका-८ केरुङमा वर्षासँगै परेको चट्याङ लागेर १७ वटा बाख्रा मरेका छन् । जङ्गलमा चराउन लगिएको अवस्थामा चट्याङ पर्दा बाख्राहरूको घटनास्थलमै मृत्यु भएको हो । वडाध्यक्ष पासाङ कटवालका अनुसार स्थानीय किसान टेकराज श्रेष्ठका बाख्राहरू मरेका हुन् । वर्षा र मेघगर्जनसहित परेको चट्याङका कारण ठूलो सङ्ख्यामा बाख्रा मरेपछि किसान श्रेष्ठलाई ठूलो आर्थिक क्षति पुगेको छ...
ईद पर्वका अवसरमा भोलि सार्वजनिक बिदा

ईद पर्वका अवसरमा भोलि सार्वजनिक बिदा

विराटनगर । सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद-उल-फित्र)का अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा ईद पर्वका अवसरमा चैत ७ गते शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा...
मोरङको रतुवामाईमा बुबाको हत्या गरेर फरार भएका छोरा डेढ महिनापछि पक्राउ

मोरङको रतुवामाईमा बुबाको हत्या गरेर फरार भएका छोरा डेढ महिनापछि पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-३ चौकीघाटका ४९ वर्षी श्रवणकुमार सहनी पक्राउ परेका छन् । आफ्नै बुबाको हत्या गरेर फरार भएका उनलाई डेढ महिनापछि प्रहरीले पक्राउ गरेको हो । उनलाई आज झापाको गौरीगन्ज गाउँपालिका-६ देवीगन्जबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लिलाराज लामिछानेका अनुसार श्रवणकुमारले घरायसी विवादका क्रममा गत माघ २० गते साँझ आफ्नै बुवा ७० वर्षीय...
‘अनिल-मीन’ ट्रफी क्रिकेटमा सुनसरीको विजयी सुरुवात

‘अनिल-मीन’ ट्रफी क्रिकेटमा सुनसरीको विजयी सुरुवात

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा पहिलो पटक आयोजना गरिएको ‘अनिल-मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा सुनसरी विजयी भएको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा मोरङलाई २१ रनले पराजित गर्दै सुनसरी विजयी भएको हो । जितसँगै ३ खेलको सिरिज १-१ को बराबरी भएको छ । अन्तिम खेल भोलि हुने छ । टस जितिर ब्याटिङ गरेको सुन्सरीले निर्धारित ५० ओभरको खेलमा ३४ दशमलव ४...
भीषण हावाहुरीको सम्भावनापछि पोखरिया माविको परीक्षा स्थगित

भीषण हावाहुरीको सम्भावनापछि पोखरिया माविको परीक्षा स्थगित

विराटनगर । जल तथा मौसम विज्ञान विभागले भोलि शनिबार तीव्र हावाहुरी आउनसक्ने चेतावनी दिएपछि विराटनगरको पोखरिया माध्यमिक विद्यालयले परीक्षा स्थगित गरेको छ । विद्यालयले भोलिका लागि तय गरेको कक्षा ४, ५ र ८ को वार्षिक परीक्षा स्थगित गरेको हो । विद्यालयले आज सूचना जारी गर्दै भोलि निर्धारण गरिएको परीक्षा स्थगित गरेको जानकारी गराएको छ । चैत ८ गतेदेखि हुने अन्य परीक्षाहरू यथावत पूर्वपरीक्षा तालिका अनुसा...
तीव्र हावाहुरी आउने चेतावनीपछि धनकुटामा उच्च सतर्कता

तीव्र हावाहुरी आउने चेतावनीपछि धनकुटामा उच्च सतर्कता

धनकुटा । जल तथा मौसम विज्ञान विभागले शनिबार तीव्र हावाहुरी आउनसक्ने चेतावनी दिएपछि धनकुटामा उच्च सतर्कता अपनाइएको छ । हावाको गति प्रतिघण्टा ११९ किलोमिटरसम्मको हुनसक्ने तथा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको अनुमानपछि सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको हो । सशस्त्र प्रहरीले बजार तथा आसपासका क्षेत्रमा माइकिङ सुरु गरेको छ । गुल्मपति प्रहरी ...
विराटनगरमा तीव्र हावाहुरीको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

विराटनगरमा तीव्र हावाहुरीको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

विराटनगर । जल तथा मौसम विज्ञान विभागले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार भोलि शनिबार मोरङ जिल्ला (विशेषगरी विराटनगर क्षेत्र) मा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको रफ्तारमा तीव्र हावाहुरी चल्ने सम्भावना छ । प्रि-मनसुनको अवधि समेत रहेकाले यो शक्तिशाली हावाहुरीका कारण रुखहरू ढल्ने, कमजोर संरचना र घरका छानाहरू उड्ने तथा विद्युत एवं सञ्चार सेवा पूर्णरूपमा प्रभावित हुन सक्ने जोखिम देखिएप...
नेपालमा शिक्षाको अवस्था : समीक्षा र सुधारका नवीन उपायहरू

नेपालमा शिक्षाको अवस्था : समीक्षा र सुधारका नवीन उपायहरू

नेपालको शैक्षिक इतिहासमा बालबालिकाको शिक्षालाई आधारभूत अधिकारका रूपमा स्थापित गर्ने प्रक्रिया लामो र चुनौतीपूर्ण रहेको छ । वि.सं. २००७ सालको राजनीतिक परिवर्तनअघि शिक्षा केवल शासक वर्ग र केही सीमित समूहको पहुँचमा मात्र थियो । तर, त्यसयताका सात दशकमा नेपालले शिक्षामा पहुँच विस्तारको सन्दर्भमा विश्वमै उदाहरणीय फड्को मारेको छ । वि.स. २०७२ मा जारी भएको नेपालको संविधानले शिक्षालाई पहिलोपटक मौलिक हकका...
मोरङको सुन्दरहरैँचामा बर्डफ्लु पुष्टि : कुखुरा ओसार-पसारमा रोक

मोरङको सुन्दरहरैँचामा बर्डफ्लु पुष्टि : कुखुरा ओसार-पसारमा रोक

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित एक लेयर्स कुखुरा फार्ममा बर्डफ्लु रोग पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । उक्त फार्म तथा आसपासका क्षेत्रका कुखुराहरूमा समेत संक्रमणको लक्षण देखिएर मृत्यु हुन थालेपछी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले सूचना जारी गर्दै कुखुरा ओसार-पसारमा रोक लगाइएको जनाएका छन् । संक्रमणलाई थप फैल...
सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एकैदिन सात हजार आठ सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक सय १५ रुपैयाँ घटेर चार हजार आठ स...
मोरङको गोठगाउँमा गम्भीर अवस्थामा भेटिएका पुरुषको मृत्यु

मोरङको गोठगाउँमा गम्भीर अवस्थामा भेटिएका पुरुषको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ गोठगाउँमा गम्भीर घाइते अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । शरीरको विभिन्न भागमा चोटपटक लागेको अवस्थामा फेला परेका बेलबारी नगरपालिका-९ का ३२ वर्षीय पंकज साहको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी लिलाराज लामिछानेका अनुसार साह आज बिहान करिब ६ः१५ बजे गम्भीर घाइते अवस्थामा फेला परेका थिए । दायाँतर्फको पूरै भाग, टाउको र अनुहारलगायत शरीरभरि...
विराटनगरबाट अवैध कपडासहित दुई जना पक्राउ

विराटनगरबाट अवैध कपडासहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट पाँच लाख ११ हजार पाँच सय मूल्य बराबरको अवैध कपडा बरामद भएको छ । भारतबाट ल्याउँदै गरेको अवस्थामा प्रहरीले कपडा बरामद गरेको हो । विराटनगरको बरगाछीमा को २ ह ५७८३ नम्बरको अटोमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा सो मूल्य बराबरको कुर्तासुरुवाल नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । जसको मूल्य अन्दाजी चार लाख ३२ हजार रहेको प्रहरीले जनाए...
सरकार गठनको बाटो खुल्यो, चैत १२ गते सांसदहरूको सपथ

सरकार गठनको बाटो खुल्यो, चैत १२ गते सांसदहरूको सपथ

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ । आज शीतल निवासमा पुगेर आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीसहित आयुक्तहरू र सचिवले संयुक्त रूपमा प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन् । प्रतिवेदन बुझाउने कार्य संविधान अनुसारको अनिवार्य प्रक्रिया हो । जसले निर्वाचन सम्पन्न भएको औपचारिक पुष्टि ...
चलचित्र पत्रकार संघ मोरङको अध्यक्षमा पुनः देवान, यस्तो छ नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघ मोरङको अध्यक्षमा पुनः देवान, यस्तो छ नयाँ कार्यसमिति

विराटनगर । चलचित्र पत्रकार संघ नेपाल, मोरङ शाखाको अध्यक्षमा पुनः प्रेम देवान चयन भएका छन् । विराटनगरमा आज सम्पन्न दोस्रो अधिवेशनले देवानलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा हुसेन सेख, अनुज सापकोटा र पवन साह चयन छन् । त्यसैगरी सचिवमा सन्तोष बास्तोला, सह-सचिवमा सरिता कर्मकार र अफताव अलि तथा कोषाध्यक्षमा कमलेश यादव चयन भए । कार्यसमिति सदस्यमा दीपेन्द्र साह, जुगेस दास, स...
error: Content is protected !!