विराटनगर र धरानको भाटभटेनीमा जलेर मृत्यु भएका को हुन् ?
विराटनगर । विराटनगर र धरानको भाटभटेनी सुपर मार्केटमा जलेको अवस्थामा भेटिएका मानव कङ्कालको पहिचान हुन सकेको छैन । जलेर खरानी भएको अवस्थामा कङ्काल भेटिएको खबर सार्वजनिक भएपनि कतैबाट आफन्त हराएको जानकारी प्रहरीले पाएको छैन ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि हालसम्म धरानमा चार र विराटनगरमा एउटा मानव कङ्काल फेला परेको छ । खरानी भएको अवस्थामा भेटिएका कङ्काल आगजनीकै क्रममा लुटपाट गर्न गएक...




























