सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा धनकुटासहित देशभरको मौसममा सुधार आएको छ । धनकुटामा आज मौसम खुलेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई  भूभागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

Advertisement

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!