दक्षिण एसियाली करातेमा नेपाललाई ८ वटा स्वर्णपदक
विराटनगर । भुटानको थिम्पुमा आज सुरु भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालले पहिलो दिन नै आठवटा स्वर्णपदक जितेको छ ।
सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वनिम मानन्धर, महिला –२१ वर्षतर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेदले नेपाललाई स्वर्ण पदक दिलाए ।
एलिसाले सेमिफाइनलमा भुटान र फाइनलमा भारतलाई पराजित गरिन् भने स्वनिमले सेमिफाइनलमा श्रीलंका र फा...





























