धनकुटा क्याम्पसमा नेविसंघले गरायो लाइसेन्सको तयारी कक्षा
धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको तयारी कक्षा निःशुल्क सञ्चालन गरिएको छ । नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाई समितिले शिक्षक लाइसेन्सको तयारी कक्षा सञ्चालन गरेको हो ।
आगामी कात्तिक १८ गतेदेखि निम्न माध्यमिक तह अध्यापन अनुमति–पत्रको परीक्षा हुदैछ । सोही परीक्षालाई मध्यनजर गर्दै आइतवारबाट सुरु भएको कक्षा एक हप्तासम्म जारी रहने नेवि संघ क्याम्...































