धनकुटाका जोर धरहरा : कसले किन बनाए ?
धनकुटा । धनकुटा नगरपालिका-५ तल्लो टुँडिखेलको पूर्वोत्तर दिशामा गोल पोष्टसँगै दुई स्तम्भ छन् । जुन स्तम्भ जोर धरहराका नामले परिचित छन् । यी स्तम्भलाई काठमाडौंको समकालीन धरहराका रूपमा लिइन्छ ।
तर यी धरहराको कुनै अभिलेख भने भेटिएको छैन । करिब १० फिट अग्ला जोर धरहराबाट कुनै बेला आर्मीहरूले कवाज हेर्ने र समस्या पर्दा बिगुल फुक्ने गरेको जानकारहरू बताउँछन् ।
२०७२ सालको भुकम्पले भत्काएको काठमाडौं धरहर...































