संगालोखबर


विराटनगर । विराटनगरको शिक्षादीप कलेजलाई ‘उत्कृष्ट शैक्षिक संस्था २०८२’ प्रदान गरिएको छ । विभिन्न सामाजिक सेवा, साहित्य, पत्रकारिता र कला-संस्कृतिको क्षेत्रमा सक्रिय रहँदै आएको चन्द्रलोक प्रतिष्ठानले उक्त सम्मान प्रदान गरेको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सम्मानपत्र हस्तान्तरण गरे । उत्कृष्ट शैक्षिक संस्थाकोरूपमा सम्मानित हुन पाउँदा हौसला मिलेको कलेजका को-अर्डिनेटर शंकर भट्टराईले बताए ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!