कोरोनाका बेला बन्द भएको संखुवासभाको किमाथांका नाका खुल्दै
संखुवासभा । उत्तरी छिमेक चीनसँग जोडिएको संखुवासभाको किमाथांका नाका खुला हुने भएको छ । कोरोना महामारीका बेला चीन सरकारले २०७६ माघ ५ देखि उक्त नाका बन्द गरेको थियो ।
जेठ १२ गतेदेखि उक्त नाका खुला गरिने भएको हो । त्यस क्षेत्रका बासिन्दाले चीनको बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । नाका बन्द भएपछि स्थानीय बासिन्दालाई समस्या पर्दै आएको थियो । भोटखोला गाउँपालिकामा सदरमुकाम खाँदबारीबाट महँगोमा खाद्...






























