धनकुटाको पाख्रीवासमा निःशुल्क स्वास्थ्य शिविर हुने
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–४ स्थित जालपादेवी माध्यमिक विद्यालय परिसरमा जेठ १८ गते निःशुल्क स्वास्थ्य जाँच शिविर हुने भएको छ । युनिभर्सल यूथ ग्रुपको प्रविधिक सहयोग र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त संस्था धनकुटाको आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो ।
शिविरमा पाठेघर क्यान्सर, स्तन क्यान्सर, निःसन्तान, सेतो पानी बग्ने, र महिनावारी गडबढी जस्ता महिलामा देखिने समस्याहरुको पहिचान गरी उ...




























