झापाको शिवसताक्षीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या
झापा । झापाको शिवसताक्षीमा एक पुरुषले खुकुरीले प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शिवसताक्षी नगरपालिका–८ शिवालय टोलका ४७ वर्षीय ओमप्रकाश अधिकारीले श्रीमती ४२ वर्षीया रञ्जना गौतम अधिकारीको गएराति हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादका बढ्दै गएपछि श्रीमतीलाई खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट जानकारी भएको प्रहरीले उल्लेख गरेको छ । रञ्जनाको घटनास्थलमै मृत्यु भएको थियो । खुकुर...






























