संगालोखबर
सांकेतिक तस्वीर

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका चार वर्षीय दिप्सन भुजेलको झाडा पखालाले मृत्यु भएको छ । जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा आज अपरान्ह उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई केही दिन अघिदेखि नै झाडापखाला लागेको भए पनि उपचारका लागि ढिलो गरी अस्पताल पुर्याइएको जनाइएको छ । याम्खामा अरु केही व्यक्तिमा पनि झाडापखालाको समस्या रहेको जनाइएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!