संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका–४ नहर छेउमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । मुडुला कार्की कुलायन समाज अगाडी केही बेरअघि भएको दुर्घटनामा मोटरसाइकल चालक र स्कुटर चालक घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन् ।

Advertisement

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि नोवेल अस्पताल लगिएको छ । घटनास्थलमा ट्राफिक प्रहरी पुगेर अनुसन्धान थालेको छ । थप विवरण आउन बाँकी छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!