धनकुटाका थप छ जनामा कोरोना संक्रमण पुष्टि
धनकुटा । धनकुटामा आज थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल धनकुटाको ल्यावमा २७ जनाको परीक्षण गर्दा ३ महिला र ३ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले जानकारी दिए ।
संक्रमण पुष्टि हुँनेमा धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सका १९ बर्षका दुई र २० बर्षका एक छात्र छन् । त्यस्तै धनकुटा ६ का १९ र ३३ बर्षीया महिला तथा धनकुटा ५ का १८ बर्षीया य...






























