संगालोखबर सम्वाददाता

विराटनगर । धरानका एक जना कोरोना संक्रमित पुरुषको गएराती मृत्यु भएको छ । धरान–११ का ४५ बर्षीय कोरोना संक्रमित पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

Advertisement

उच्च रक्तचापका बिरामीसमेत रहेका पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मंगलबार नै प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका थिए । उपचारकै क्रममा राती करिव १२ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोख्रेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!