- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

संखुवासभा । अरुण नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा संखुवासभाको मकालु गाउँपालिका–३ एकुवाफेदीका ३० बर्षीय रामजी गुरुङ छन् ।

सोमबार बेलुका ५ बजे सोही स्थानमा रहेको अरुण नदिमा माछा मार्ने क्रममा तामाङ ढुङ्गामा चिप्लिएर नदीमा खसेर बेपत्ता भएका थिए ।

प्रहरी र स्थानीयबासीले खोजी गर्ने क्रममा डुबेको स्थान नजिकै ढुंगाको बिचमा गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!