सुनसरीमा ‘अनटेष्ट’ कार र स्कूटी दुर्घटना हुँदा दुई जनाको मृत्यु
सुनसरी । सुनसरीका दुई छुट्टा–छुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिकामा कार र कोशी गाउँपालिकामा स्कूटर दुर्घटना भएको हो ।
बराहक्षेत्र–३ बाङ्गेस्थित भित्री सडक खण्डमा ‘अनटेष्ट’ कार अनियन्त्रित भई पल्टिँदा कार चालक बराहक्षेत्र–६ चक्रघट्टीका ४० बर्षीय कृष्ण प्रसाद दाहालको मृत्यु भएको छ । गएराती पौने ८ बजे कालाबञ्जरदेखि चक्रघटीतर्फ आउँदै गरेको सो कार आफै ...






























