- संगालोखबर सम्बाददाता

मोरङ । मोरङको केराबारी गाउँपालिका–७ डागीबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय विशाल लिम्बु छन् ।

Advertisement

ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको टोलीले उनलाई १ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुका विषयमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!