विराटनगर फुटसल लिग : सानदार जित निकाल्दै एबी ५ एफसी फाइनल प्रवेश
विराटनगर । विराटनगर फुटसल लिगमा सानदार जित निकाल्दै एबी ५ एफसी फाइनल प्रवेश गरेको छ । जेएनएल फुटसलमा जारी लिगका खेलहरूमा उत्कृष्ट प्रर्दशन गर्दै एबी ५ एफसी उपाधि नजिक पुगेको हो । उसले अपटाउन एफसीलाई ४-१ ले पराजित गरेको छ ।
लिगको दशौं तथा अन्तिम चरणका रोमाञ्चक खेलहरूमा एबी ५ एफसीले आफ्नो सानदार प्रदर्शनलाई कायमै राखेको छ । लिगमा विराटनगर स्पोर्ट्स एकेडेमीले स्टार ब्वाइज एफसीलाई ३-२ को फराकिलो अन...






























