सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?
विराटनगर । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५० हजार तीन सय रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँ घटेर एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य तोलामा एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य ...




























