भोजपुर । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावका कारण भोजपुरको अरुण गाउँपालिकाले विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।
निरन्तर भारी वर्षा भई रहेकोले आज एक दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीद्वारा जारी सूचना अनुसार गाउँपालिकास्तरीय निर्णयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।


संगालोखबर 














